जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ । नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत पहाडीलाई गणेश-खिलकुमारी दुवाल-जनमत सम्मान र वललाई जनमत-ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो । वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ,...
पुरा पढ्नुहोस्