काव्य

You can add some category description here.

कविवर मोतिराम भट्टका ४ गजलहरु

गजल १यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।यसो भन्छौ त फल्फुल्मा,...

पुरा पढ्नुहोस्

हिटलरको दुर्भाग्य

रमाउनका लागिखोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तोवसन्त पर्खेरकोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैनपोहोर-परारजस्तोयो बेलाचन्द्रमालाई कसैको पोको पारेरै लगे पनिसायद मलाई...

पुरा पढ्नुहोस्

मायाको गन्तव्य

मन भरिको तिर्सना मेटाउनमोडी दिए पाइलाहरू तिमी तिरतिम्रो अघि शिर निहुराईजीवनका अधुरा सपना तिमीलाई सुम्पेँ जीवनको अस्तित्व तिमीमा गुमाएँलड्ने डरले...

पुरा पढ्नुहोस्

स्वर्णिम साँझमा तारा थापा

गायिका तारा थापा शुक्रवार आफ्ना कालजयी गीतहरुमा गुञ्जिएकी छिन् । शुक्रवार जमलस्थित राष्ट्रिय नाचघरमा भएको एकल गायन प्रस्तुति ‘तारा थापा...

पुरा पढ्नुहोस्

छटपटी

सताएको छ छटपटीलेदैनन्दिन क्षणक्षणविचारलाई विवेकलेविवेकलाई समयलेआफ्नो नियन्त्रणमा लिएरसिर्जना केही उम्रन नपाएकोकल्पनाले खुम्चनु परेको बेलाछटपटी यो अलि कष्टप्रद छसमयको ताँतीसँगै हिँडेको...

पुरा पढ्नुहोस्

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ 

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छयद्यपि यो हो किपर्खाल राम्रो पनि बन्न सक्छ,त्यसमा लहरहरू लाग्छन्,यद्यपि यो हो किपर्खालभित्र जे–जति पर्छ त्यो...

पुरा पढ्नुहोस्

आमाको मुख

कान उठाएर मृगले केही सुने जस्तोआँखाहरुमा केही तरङ्ग दौडे जस्तोओठहरु हाँस्ताहाँस्तै अलपत्र बाटैमा अड्किए जस्तोमायाँ गर्नेका गालामासानोतिनो चट्याङ् खसे जस्तोक्षितिजमा...

पुरा पढ्नुहोस्

आमाका हात र जलिरहेका कविता

कविताहरू जलिरहेका छन् अगेनामाआमाका हातहरू व्यस्त छन् कविता लेख्नम निर्निमेष हेरिरहेछुजलिरहेका कविता र मेरी आमाका हातहरू आगो बनेरहुर्हुराइरहेछन् अक्षरहरू किताबका...

पुरा पढ्नुहोस्

म तिम्री आमा हुँ

सम्पूर्ण विश्व तिम्रो लागिमहाशून्य भएको बेलाम तिम्रो सृष्टि र दृष्टिकोपहिलो आलोक हुँबन्धनको यातना थुप्रै भोगेरउन्मुक्तिको चाहनालेपहिलोचोटिरक्ताम्य भुइँमाथि छटपटाउँदातिम्रा सुक्सुकाउँदा चाहनाकोकदर...

पुरा पढ्नुहोस्
Page 1 of 27 1 2 27