काव्य

You can add some category description here.

झुठ पनि यति मिठो बोलेर

झुठ पनि यति मिठो बोलेर, मनमा प्यार जगाई दियोछकाएर तिमीलाई भाग्न नसक्ने, मायाको बार लगाई दियो यति राम्रोसंग गल्तीलाई ढाक्ने,...

पुरा पढ्नुहोस्

बादललाई के थाहा, ठेगाना कस्तो हुन्छ ?

होश हुँदो हो त आकाशलाईकहालीलाग्दो हो आफ्नै फैलावट देख्दामन हुँदो हो त बतासलाईसम्हालिनु पर्दाे हो आफ्नै गतिहरु देख्दाबादललाई के थाहाठेगाना...

पुरा पढ्नुहोस्

नयाँ वर्ष

आज आँखा खुल्दाएउटा नयाँ स्पर्शकोमलाई अनुभव भयोधेरै बेरसम्मत्यसै पल्टिएरआफ्नै मनसितसंवाद गरिरहेंठीक छसमस्याहरू छन्असफलता र असन्तुष्टिहरू छन्तर किन विचलित हुने?माथि पुग्न...

पुरा पढ्नुहोस्

नुनको ग्लोब

छोरीले पापा मागीउसले हातमा नुनको ढिको राखिदियोआमाले ओखती मागिन्उसले हातमा नुनको ढिको राखिदियोछोराले भोक लाग्यो भन्योउसले पानीमा नुन घोलेर दियोयसरी...

पुरा पढ्नुहोस्

चिन्नै सकिएन !

कहाँ हुन्छन् र सबै आफ्ना अंगालोमा बाँधिनेहरुबादल जस्तै बदल्दो रहेछ क्षणभर मै रंगरुपहरुचोटमाथि चोट थपेर आशै मारिदिनेहरुचिन्नै सकिएन आफैलाई विष...

पुरा पढ्नुहोस्

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ 

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छयद्यपि यो हो किपर्खाल राम्रो पनि बन्न सक्छ,त्यसमा लहरहरू लाग्छन्,यद्यपि यो हो किपर्खालभित्र जे–जति पर्छ त्यो...

पुरा पढ्नुहोस्

हिटलरको दुर्भाग्य

रमाउनका लागिखोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तोवसन्त पर्खेरकोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैनपोहोर-परारजस्तोयो बेलाचन्द्रमालाई कसैको पोको पारेरै लगे पनिसायद मलाई...

पुरा पढ्नुहोस्

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छमेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ भुल्न सकिन्छ कसरी धराकास मिलनको रातजिन्दगीमा...

पुरा पढ्नुहोस्

डायरीको च्यातिएको पानाबाट..

म एक अविश्वास हुँ ।जो अन्धताको अभ्यासमाअनन्त सम्भाव्यताको घाँटी निमोठिरहेछ । म एक आत्महीनता हुँ ।जो आफ्नै खालीपनलाईपूर्णताको आकार दिन...

पुरा पढ्नुहोस्

परिवर्तनका तीन आयाम

अग्रगमनको पाइला नहुन सक्छहर नयाँ कर्मलेतिम्रो भाग्यको ढोका नखोल्न सक्छ । गर्भाधान त दियौ तिमीलेनिकै उत्साहलेतर, भोलि जन्मने तिम्रो शिशुगान्धी...

पुरा पढ्नुहोस्
Page 1 of 26 1 2 26