जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

जनमत जनमत
प्रकाशित ५ चैत्र २०८२, बिहीबार
साहित्य संक्षेप भित्र
0
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

यस वर्षदेखि प्रदान गरिने गरी ‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’ स्थापना गरिएको छ। समाजसेवी तथा दाता स्वर्गीय शान्तिकिरण जोशीको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान यस वर्ष त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. गोविन्द आचार्यलाई प्रदान गरिने भएको छ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालका अनुसार ‘शान्तिकिरण जोशी–स्मृति कोष’ मार्फत रु. २५,००० नगदसहित उक्त सम्मान प्रदान गरिनेछ। यसै वर्षदेखि प्रा.डा. प्रकाशराज रेग्मीले स्थापना गर्नुभएको ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’ तथा हिरा शर्मा नेपालद्वारा स्थापना गरिएको ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’ पनि प्रदान गरिनेछ, जसमा समान रु. २५,००० नगद राशि रहनेछ।

बनेपाको दुवाल कुलमा गणेशबहादुर र खिलकुमारी दुवालका कान्छी छोरीका रूपमा जन्मिनुभएकी शान्तिकिरण जोशीको यसै वर्ष पुस २७ गते मलेशियाको क्वालालाम्पुरमा ७३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो। उहाँले जनमत वाङ्मय प्रतिष्ठान, काभ्रे बहुमुखी क्याम्पस लगायत विभिन्न संस्थामा निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएको थियो।

उहाँकै पहलमा वि.सं. २०५३ सालदेखि सञ्चालनमा आएको ‘गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान’ हालसम्म निरन्तर २९ वर्षदेखि सञ्चालन हुँदै आएको छ।

यही चैत २६ गते बनेपामा आयोजना हुने कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु, मोहनविक्रम सिंह, प्रा.डा. वीणा पौड्याल, डा. कविता लामा, नन्दकृष्ण जोशी, प्रा.डा. सविना श्रेष्ठ, डा. बलराम अधिकारी, जगदीश ओझा, राजभाई प्रधान र डा. गोविन्दप्रसाद आचार्यसहित १० जनालाई सम्मान गरिने कार्यक्रम तय भएको छ।


अघिल्लो पोष्ट

नेपाली कवितामा नारी स्वर

पछिल्लो पोस्ट

एरिना ताम्राकारका कृतिमा आत्मसंवाद र सामाजिक विमर्श

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट

एरिना ताम्राकारका कृतिमा आत्मसंवाद र सामाजिक विमर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘सेतो बाघ’का उपन्यासकार

‘सेतो बाघ’का उपन्यासकार

५ चैत्र २०७८, शनिबार
भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

५ चैत्र २०७८, शनिबार
मैले छोडेको देश

मैले छोडेको देश

६ चैत्र २०७७, शुक्रबार
काला झण्डा

काला झण्डा

५ चैत्र २०७८, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (567)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक