जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज नाटक

भुपीको गलत लाग्छ मलाई मेरो देशको इतिहासमा मण्डलामा नाटक

जनमत जनमत
प्रकाशित २७ माघ २०७९, शुक्रबार
नाटक भित्र
0
भुपीको गलत लाग्छ मलाई मेरो देशको इतिहासमा मण्डलामा नाटक

मण्डलामा नयाँ नाटक मञ्चन सुरु भएको छ । रोज स्वाइट्स निर्देशित ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’मा कलाकार राजकुमार पुडासैनीको एकल प्रस्तुति छ । वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको यो नाटक माघ २१ देखि २८ गतेसम्म मञ्चन हुनेछ ।
नाटक कवि भुपी शेरचनको त्यही शीर्षकको कवितामा आधारित छ । देशमा तानाशाही राणा शासन, राजतन्त्र ढलेर प्रजातन्त्र आयो । तर जस्तो व्यवस्था आए पनि जनताको अवस्था जस्ताको त्यस्तै । व्यस्था फेरिए पनि आम जनताको जीवनस्तर परिवर्तन हुन नसकेको विषयलाई नाटकमा मृत(लास) पात्रमार्फत देखाइएको छ । कात्रोमा बेरिएका उनी बिस्तारै चिताबाट उठेर देशको इतिहास लेख्ने प्रयासमा देखिन्छ । हातमा कलम छ, प्वाल परेका कापीहरु छन् ।

त्यही कापीमा केही लेख्न खोज्छ, तर सक्दैन । झट्ट हेर्दा उनी लेखिसकेको त्यही इतिहासलाई पुन:लेखनको अभ्यासमा देखिन्छ । विगतमा लेखिएको इतिहासलाई भत्काउन खोज्ने यो बिम्वले ती तमाम लेखिएका घट्नाहरुमा पुनर्विचार गर्न लगाउँछ । सेतो कात्रोमा बेरिएको मृत चरित्रले मृत इतिहास, लेख्नेहरुको देख्न नसकेको सत्य र लेखिन बाँकी तथ्यहरुको दर्शकलाई डोर्‍याउँछ ।
‘एब्सर्ड’ शैलीको यो नाटकमा प्रमुख चरित्रले बारम्बार दोहोर्‍याइरहने क्रियाकलाप छन् । उनी हरेक पटक कसैलाई सिन्दुर लगाउँछन् । पोते लगाएर नयाँ व्यवस्थाले ल्याउने ‘विकास’का कुरा गर्छ । पुजारी बन्दै हवनमा ‘स्वाहा’ गर्न भुल्दैनन् । चुरोट तान्दै ‘रे’का कुरालाई धुवामा उडाइरहन्छन् । टोपी पहिरेर व्यवस्थाका कुरा गर्छन् । चितामा फन्को लगाइरहेको दृश्य नाटकमा सुरुदेखि अन्तिमसम्म दोहोरिन्छ । उनले निभाउने फरक चरित्र अनि फरक कृयाकलापका विभिन्न विम्बहरु छन् । तर, मञ्चमा बिना संवादले उनले दोहोर्‍याइरहने दृश्यको एउटे विम्ब हो,’ आम मानिसको जीवन चक्र चलिरह्यो । व्यवस्था बद्लिरह्यो । तर फेरिएन मानिसका जीवनशैली’ । मनोरञ्जनात्मक शैलीका नाटक हेर्ने दर्शकलाई यो शैलीमा ध्यान लगाउन मुस्किल पर्ला । तर, चरित्रले गर्ने हरेक क्रियाकलापका बुझ्दै जाने हो भने ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ले मन छुन सक्छ ।


Tags: भुपी शेरचन
अघिल्लो पोष्ट

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

पछिल्लो पोस्ट

बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

आवाजका लहरहरु
नाटक

आवाजका लहरहरु

४ श्रावण २०८१, शुक्रबार
नाटक ‘नासो’ मञ्चन हुँदै
नाटक

नाटक ‘नासो’ मञ्चन हुँदै

२८ मंसिर २०८०, बिहीबार
कौशीमा नाटक ‘वेडिङ एल्बम’
कला

कौशीमा नाटक ‘वेडिङ एल्बम’

१२ आश्विन २०८०, शुक्रबार
समय संवाद
नाटक

समय संवाद

२२ असार २०८०, शुक्रबार
पछिल्लो पोष्ट
बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म मास्केजीको चेलो

म मास्केजीको चेलो

१ भाद्र २०८१, शनिबार
उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’

३ जेष्ठ २०७९, मंगलवार
गीत

गीत

३ जेष्ठ २०७९, मंगलवार
स्रष्टालाई त्रिमूर्ति सम्मान

स्रष्टालाई त्रिमूर्ति सम्मान

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक