फुटपाथ मिनिस्टर्स

एघार–बाह्र वर्षको गोरेले यो फराकिलो संसारको विचित्र कोलाहलको माझ्मा एक दिन आफूलाई बिल्कुलै असहाय र एक्लो उभिएको पाएथ्यो । उनकी...

पुरा पढ्नुहोस्

ब्रिटिस सैंला

जन्मेर केही वर्षमै उनको केश कालोबाट सेतै फुलेर गएकाले सुरीखावा गाउँभरी ब्रिटिस भन्छन् । हुन पनि कालो केश गोराहरुको जस्तै...

पुरा पढ्नुहोस्

जुलुशको पछिल्लो मान्छे

विद्यालयका सुरुआति दिनहरु कम्ता रमाइला थिएनन् हरिप्रसादका ! आमाले नियमित रुपमा कहिले बोक्दै, कहिले हात समाएर ताते ताते गराउँदै ठूलो...

पुरा पढ्नुहोस्

… अर्थमा

“तपाईं पनि कार्यक्रममा जाने होइन ?”“मेरो ड्राइभरलाई सोध्नुपर्छ ।”“के भनेको हो त्यस्तो ? के हो ड्राइभर भनेको ?” साथीलाई हेर्दै...

पुरा पढ्नुहोस्

हिँड्दा हिँड्दै

कार चलाएर बालुवाटार पुग्दै गर्दा एक जना हट्टाकट्टा देखिने अधबैँसे मानिस बाटोमा ड्याम्म लडेको देखेर रिमाले गाडी बाटो छेउमा रोकीमानिस...

पुरा पढ्नुहोस्

हालत

गाउँकै होनाहार ठिटो । धामी बस्दा सेउली, फुर्काे, लिसो खोजेर जुटाइदिने । बिजुवाको ढोल बजाउने । अर्म पर्म, बाली खाँदादेखि...

पुरा पढ्नुहोस्

बहुमूल्य उपहार

कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरु प्राय: छाता ओढेरै हिँडेका थिए ।...

पुरा पढ्नुहोस्

भवितव्य र अल्झोहरू

एउटा रातो रङ्गको अङ्ग्रेजी अक्षर सी (c) आकारको विशाल घर । छ तलामाथिको सिमेन्टेड छत अर्थात् कौसी । दाउराका चोइटाचोइटीका...

पुरा पढ्नुहोस्

स्वर्ग

तीन भाइमध्ये सबभन्दा कान्छोभाइ ऋषभ अत्यन्त चलाख, बुद्धिमान अनि अनुशासनयुक्त र हेर्दा पनि राम्रो मुहार भएको झलक्क हेर्ने बित्तिकै जोसुकैले...

पुरा पढ्नुहोस्
Page 1 of 7 1 2 7