https://youtu.be/4-wxyL3fDgI
पुरा पढ्नुहोस्मन भरिको तिर्सना मेटाउनमोडी दिए पाइलाहरू तिमी तिरतिम्रो अघि शिर निहुराईजीवनका अधुरा सपना तिमीलाई सुम्पेँ जीवनको अस्तित्व तिमीमा गुमाएँलड्ने डरले...
पुरा पढ्नुहोस्सताएको छ छटपटीलेदैनन्दिन क्षणक्षणविचारलाई विवेकलेविवेकलाई समयलेआफ्नो नियन्त्रणमा लिएरसिर्जना केही उम्रन नपाएकोकल्पनाले खुम्चनु परेको बेलाछटपटी यो अलि कष्टप्रद छसमयको ताँतीसँगै हिँडेको...
पुरा पढ्नुहोस्पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छयद्यपि यो हो किपर्खाल राम्रो पनि बन्न सक्छ,त्यसमा लहरहरू लाग्छन्,यद्यपि यो हो किपर्खालभित्र जे–जति पर्छ त्यो...
पुरा पढ्नुहोस्कान उठाएर मृगले केही सुने जस्तोआँखाहरुमा केही तरङ्ग दौडे जस्तोओठहरु हाँस्ताहाँस्तै अलपत्र बाटैमा अड्किए जस्तोमायाँ गर्नेका गालामासानोतिनो चट्याङ् खसे जस्तोक्षितिजमा...
पुरा पढ्नुहोस्कविताहरू जलिरहेका छन् अगेनामाआमाका हातहरू व्यस्त छन् कविता लेख्नम निर्निमेष हेरिरहेछुजलिरहेका कविता र मेरी आमाका हातहरू आगो बनेरहुर्हुराइरहेछन् अक्षरहरू किताबका...
पुरा पढ्नुहोस्सम्पूर्ण विश्व तिम्रो लागिमहाशून्य भएको बेलाम तिम्रो सृष्टि र दृष्टिकोपहिलो आलोक हुँबन्धनको यातना थुप्रै भोगेरउन्मुक्तिको चाहनालेपहिलोचोटिरक्ताम्य भुइँमाथि छटपटाउँदातिम्रा सुक्सुकाउँदा चाहनाकोकदर...
पुरा पढ्नुहोस्म तिम्रो शीरमाथिजब हात फैलाउँछुतिमीलाई घामपानीगर्मी र शीतबाटजोगाइरहेको हुन्छुमाया नै मायालेसिंचिरहेको हुन्छु जब महुरी आँधिबेहरी रउष्णताबाट प्रताडित हुन्छुझरी र तुषारोबाट...
पुरा पढ्नुहोस्आमा तिमी फूल भन्दा पनि कोमल थियौजून भन्दा पनि राम्री थियौतिम्रो हृदय नौनी भन्दा पनि नरम थियोरिस, राग के हो...
पुरा पढ्नुहोस्तम्रा घरका जगै रातोया हुन्-बलिवेदी रगतका रङ्ग तीआँगनको लिपाइ रातोया हुन्-रक्ताम्य रेटिएका अङ्ग तीढुङ्गामाथि निशानै रातोया हुन्-नृशंस नरसंहारका चोट तीसडकान्त...
पुरा पढ्नुहोस्