जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

हिटलरको दुर्भाग्य

दिनेश अधिकारी दिनेश अधिकारी
प्रकाशित ९ श्रावण २०८१, बुधबार
कविता, काव्य भित्र
0
हिटलरको दुर्भाग्य

रमाउनका लागि
खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो
वसन्त पर्खेर
कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन
पोहोर-परारजस्तो
यो बेला
चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि
सायद मलाई पछुतो हुने छैन
यो बेला
शरद्को छाती सम्पूर्ण हिमपातले ढाकिए पनि
सायद उजाडताले मलाई छुने छैन
यतिखेर
भर्खर-भर्खर बामे सर्न थालेकी
म, मेरी सानी छोरीसँग खेलिरहेको छु

म जान्दिनँ
मैले जस्तो औपचारिकताका खित्काहरु छोड्न
ऊ जान्दिन
मैले जस्तो कुटिल शब्दहरु सोच्न
शब्दकोशलाई सधैँ एउटै मुस्कानले जितेकी छ उसले
सङ्लिन्छे जब ऊ आफ्ना कलिला ओठहरुमा
मडारिन्छन् मभित्र असङ्ख्य खुसीहरु
मायामा जताततै छताछुल्ल पोखिएको हुन्छु म
र, सुस्तरी जब छुन्छु
नौनी बिर्साउने उसका आंैैलाहरु
सयौं युद्ध बेहोरेर के भयो?
त्यस बेला एकाएक
मायाले नौनाडीहरुमा फत्रक्क गलेको हुन्छु म

के उब्जाउँछु भन्ने छ कोलाहल रोपेर कानभरि?
भैगो, म बजाउँदिनँ अब
मन्दिरमा बडेमाका घण्टहरु
भैगो, म सुन्दिनँ अब
सङ्गीतका कर्कश धुनहरु
धेरैचोटि बुद्ध ढोगेर अशान्त फर्केको म
काखमा राख्दानराख्दै
बा ! भन्न नसक्ने यो छोरीलाई
अविराम शान्तिको अनुभव गर्न थालेको छु
अटुट सुखले सास फेर्न लागेको छु
बेलाबखत सिँगान पछिदिँदै
बसालेर उसलाई आफ्नो काँधमा
अहा ! कति आनन्द हुन्छ यताउति टहलिनु
म्वाइँ खानु उसका सुकोमल हत्केलाहरुमा
र, उसलाई ताती गर्न सिकाउनु

यदि बिताउनुभएको छैन
एक छक्काल पनि कुनै शिशुसँग भने
ब्यर्थ छन् तपाईका यावत् यात्राहरु
सम्झनोस्
तपाईले अहिलेसम्म
आफ्नै घरको मूल ढोका खोल्नुभएको छैन
भैगो, किन धेरै बेलीबिस्तार लगाउनु?
म त भन्छु-
दुर्भाग्य नै हो यो उनीहरुको पनि
एकैछिन मात्रै पनि बच्चासँग खेल्न पाएको भए
मान्छे भुट्नुको अर्थमा
नेपोलियन पनि सायद विश्वबिजयपिट्ट लाग्ने थिएन
हिटलरले पनि बिश्वसम्राट सपना देख्ने थिएन !


Tags: दिनेश अधिकारी
अघिल्लो पोष्ट

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

पछिल्लो पोस्ट

साँखु र कवि गिरिजा

दिनेश अधिकारी

दिनेश अधिकारी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
साँखु र कवि गिरिजा

साँखु र कवि गिरिजा

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाह्रखरीलाई कथा आह्वान

बाह्रखरीलाई कथा आह्वान

२३ फाल्गुन २०७८, सोमबार
मायाको गन्तव्य

मायाको गन्तव्य

२४ फाल्गुन २०८०, बिहीबार
नि:शब्द

नि:शब्द

२३ फाल्गुन २०७८, सोमबार
बसन्त र शीत

बसन्त र शीत

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक