हो, हरिचा अर्थात् हरिमानको आमाको निधन भएको एक वर्ष हुन अब तीन दिन मात्र बाँकी छ । हरिचाले अब सेतो...
पुरा पढ्नुहोस्मलाइ विश्वास थिएन प्रकृतिले एक ठाउँलाइ बसन्त ऋतु ल्याएर हरियो बनाएर नदीनाला बनाएर रुख चराचुरुङ्गीको कलरव मयुर आदिको नृत्यले शोभायमान...
पुरा पढ्नुहोस्मध्यान्हका घाम चर्कन थालेका थिए र क्रमशः फसल पोटिलो हुँदै थियो । यो २०७७ सालको फागुन महिनाको दिउँसोतिरको कुरा हो...
पुरा पढ्नुहोस्निष्पट अन्धकारभित्र विलिन भएझैं गरी लडिरहेकी थिई ऊ । उसको वरिपरी उसकै तिनजना छोराछोरी झुमिरहेका थिए । यस्तो लाग्दथ्यो ऊनीहरु...
पुरा पढ्नुहोस्साथी सुकवीरले किनेको घोडा जयन्तलाई मन परेन र आफ्नो प्रतिक्रिया जनाउँदै रुखो शब्दमा भन्यो –“के किनिस् साथी यस्तो हेर्दैमा लुसे...
पुरा पढ्नुहोस्म सानो हुने बेला देखी नै हामी सुत्ने कोठा को भित्र अर्को कोठामा आमाको ठूलो सन्दुक राखीएको थियो । त्यस...
पुरा पढ्नुहोस्उत्तर र दक्षिणका विशाल राज्यका बीचमा रहेको बेवकूफ नगर नामक राज्यका जनता आफूलाई चलाख, बुद्धिमान र वीर जाति ठान्दथे ।...
पुरा पढ्नुहोस्‘ए कान्छा ! तेरी आमा नछुने भएकी छे ! छोलास् नि लाडिंदै गएर’– दलानबाट गोठतिर फर्किंदै कान्छाकी बज्यै चिच्याइन् ।...
पुरा पढ्नुहोस्ऊ सेताम्य कपाल फुलिसकेका घीन लाग्दा¬बूढाहरूको हातमा बेचिई । उमेर नपुगेका उत्ताउला केटाहरूको हातबाट जथाभावी गिजोलिई । आफ्ना पतिव्रता स्वास्नीहरूसँग...
पुरा पढ्नुहोस्आसन, भासन र शासन उनको अन्तरहृदयदेखिको चाहना हो । उनी जुन जुन कार्यक्रममा पुग्दछन्, आयोजकहरुले आसन ग्रहण गराएकै हुनुपर्दछ ।...
पुरा पढ्नुहोस्