सरस्वती श्रेष्ठ सरुको मुक्तक

१ तिमी हुँदा अँधेरीमा जून चाहिँदैनसङ्गीतमा सातै सुरको धुन चाहिँदैनतिमी नै हौ बहुमुल्य त्यस्तो आभूषणतिमी भए हीरामोति सुन चाहिँदैन ।...

पुरा पढ्नुहोस्

केही मुक्तकहरू

१कोलाहलको भीडमा हराएको म मान्छेशान्ति देखी तर्सिएर कराएको म मान्छेथाहा छैन आजकल के के भइरहेछमान्छे देखेर आफै डराएको म मान्छे...

पुरा पढ्नुहोस्