आफ्नी आमालाई उपचार गर्नका लागि काठमाडौं सँगै नआएकी भए डा. चन्दा कार्कीको भावी अर्थात् गन्तव्य शायद अर्कै हुन्थ्यो होला ।...
पुरा पढ्नुहोस्० तपाईको साहित्यको थालनी कसरी भयो ? कृपया बताई दिनु्हुन्छ कि?म ६–७ कक्षामा हुँदा साथीहरुको लहलहैमा नेपालभाषामा साहित्य लेख्न शुरु...
पुरा पढ्नुहोस्लामो समय पत्रकारितामा बिताएका सङ्गीत मूलतः कवि र गीतकार हुन् । उनले ‘मूल्याङ्कन’ मासिक, ‘नयाँ पत्रिका’ दैनिक, ‘अन्नपूर्ण पोस्ट’ दैनिक,...
पुरा पढ्नुहोस्झापा, धुलावारीका निरोज कट्टेललाई पढ्ने लत् कारण लेखक बनायो । उनी आपूmलाई मुलतः पाठककै रुपमा परिचय गर्न रुचाउछन् । उनको...
पुरा पढ्नुहोस्समकालीन प्रगतिशील नेपाली साहित्यमा कथा, कविता तथा निबन्ध साहित्यमा अनिल श्रेष्ठ अपरिचित नाम होइन । ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह,२०५०), ‘राष्ट्रले...
पुरा पढ्नुहोस्पूर्ण वैद्य आधुनिक नेपालभाषा कविता क्षेत्रका एकजना चर्चित कवि हुन् । कवितामा संवेदना र अनुभूतिको सिर्जनात्मक योग खोज्न र खोप्न...
पुरा पढ्नुहोस्नेपाली साहित्यको इतिहास हेर्दा समालोचनामा कलम चलाउने महिला हस्ताक्षरहरु निकै कम छन् । समालोचनामा लागि परेका महिला स्रष्टाहरुमध्येको एक नाम...
पुरा पढ्नुहोस्१९९० फागुन ३० गते लिङ्गे, चियाकमान, दार्जीलिङमा जन्मिएकी पारिजातले नेपाली भाषा–साहित्य जगत्मा समर्पित लेखिकाका रुपमा मात्र आफूलाई चिनाएनन् यिनले प्रसिद्ध...
पुरा पढ्नुहोस्पचासको दशक देखि कविता लेखनबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएकी प्रभा बरालको विभिन्न पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध...
पुरा पढ्नुहोस्नेपाली साहित्यमा विशेषत : समालोचनाको क्षेत्रमा परिचित महेश पौड्याल मुख्यतः कविता, कथा, समालोचना तथा अनुवाद साहित्यमा कलम चलाई रहेका हुन्छन्...
पुरा पढ्नुहोस्