स्वच्छ “आकाश”मा कालो रङ किन पोतिन्छ?  

हरेक प्रहर अस्तित्व सङ्कटमा देखिन्छ!न बलिदान देखिन्छ न इतिहास लेखिन्छ!   कालापानी,सुस्ता काठमाडौँ भन्दा टाढा छ! स्वाभिमानी को शिर यहाँ किन रेटिन्छ? ...

पुरा पढ्नुहोस्

गजल

बोल्नुभन्दा सुन्नु भन्छन् के मान्नु कान्छामान्छे भन्नेलाई एकपल्ट हान्नु कान्छा कति सहन्छौ तिमी पनि यो ज्यादतीनडराऊ अब आफैँ जीवन धान्नु...

पुरा पढ्नुहोस्

तिम्रो सहरमा

नबोलाउ मलाई त्यो तिम्रो सहरमाजहाँ लुटिन्छन नारी हरेक प्रहरमा लुट्नेको सिर निहुरिन्न कहिल्यैलुटीने नै गिर्छन सबको नजरमाजहाँ लुटिन्छन नारी हरेक...

पुरा पढ्नुहोस्

ती सबैमा सलाम

इच्छा हुन् मूल सारा सकस कठिनता चित्त सन्ताप भर्नेयो गर्दा ऊ नपुग्ने उसतिर गरिए यो भरङ्गै बिगार्नेइच्छा गर्दै नगर्नू जुन...

पुरा पढ्नुहोस्

गजल

चुपचाप बनाइदियौ गुपचुप बनाइदियौम जस्तो जोगीलाइ मौसुफ बनाइदियौ सल्लोको खोटो थिएँ खोटै तक्दिर थियोतिमिले छोएर खोटोलाइ धूप बनाइदियौ ढुङ्गालाई कुँदेर...

पुरा पढ्नुहोस्

चार गजलहरू

(१)पराइको इसारामा चल्नुहुन्न देश अबसधैं गृह कलहमा जल्नुहुन्न देश अब हामी बीर नेपाली हौ वीरतामै हाम्रो शानकसैको डर धम्कीमा गल्नुहुन्न...

पुरा पढ्नुहोस्

कविवर मोतिराम भट्टका ४ गजलहरु

गजल १यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।यसो भन्छौ त फल्फुल्मा,...

पुरा पढ्नुहोस्
Page 1 of 2 1 2