यात्रा गर्नेहरूले यात्राको वृत्तान्त लेख्छन् । यात्राको वृत्तान्तले पाठकहरूलाई नयाँ अनुभूति प्रदान गर्छ । ‘विदेशको यात्रा : स्वदेशको सम्झना’, यो...
पुरा पढ्नुहोस्वि.सं २०१५ साल नेपालको पहिलो आम निर्वाचन अवसर । चुनाव प्रचार अभियानमा तीव्रता आइ रहेथ्यो । श्री प्रयागराज सिंह सुवाल...
पुरा पढ्नुहोस्नेपालका ख्यातिप्राप्त मुटुरोग विशेषज्ञ अरुण सायमीको जन्म २०१४ जेठ २१ गते काठमाडौंको झोछेंमा भएको हो । माता वसुन्धरा साय्मि एवं...
पुरा पढ्नुहोस्गणेशराम लाछी अर्थात् प्रजापति एकजना संस्कृतिका अथक साधक मात्र नभइकन भाषा, साहित्य रक्षार्थ आफूसक्दो कर्म गर्दै आएका परिश्रमी प्रतिभा हुन्...
पुरा पढ्नुहोस्विलक्षण प्रतिभाकी धनी झमककुमारी मान्छेहरूकै बस्तीमा अपाङ्ग र अप्ठ्यारो मान्छे भई जन्मेकी एकजना सचेत सिर्जनशील योद्धा । जस्को वाकशक्ति नै...
पुरा पढ्नुहोस्नेपालका पुराना साहित्य भएको भाषामध्ये नेपालभाषा एक हो । तिब्बत–बर्मेली भाषा समूहको एउटा भाषा नेपालभाषाको इतिहासमा साहित्यलाई नियालेर हेर्दा मल्लकालदेखि...
पुरा पढ्नुहोस्वि.सं. २००० साल ऋषि पञ्चमी शनिवारका दिन ओखलढुङ्गाको रमणीय पहाडी बजार भैरवटोलमा पिता स्व. विष्णुबहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको...
पुरा पढ्नुहोस्एकजना पाटनका नेवार । प्राचीन धर्मग्रन्थबाट प्रभावित नेवार जातिविशेषका गुरूजाति । नेपालभाषाका अनन्य सेवक । साहित्य र संस्कृतिका मर्मज्ञ ज्ञाता...
पुरा पढ्नुहोस्म पागल, तिमी पागल, पागल यहाँ को छैन ?जता हेर्यो भोका, नाङ्गाहरुको ता“ती छउनीहरुको करुण रोदन छउनीहरुको चित्कार छयस्तो समय...
पुरा पढ्नुहोस्जीवनका क्षणहरूकवितामा घुलमिल गर्दैकवितामा नै जीवन सोचेरकवितामा नै मान्छेका मर्महरू फुकाएरकवि जस्तै कविता गुनगुनाइरहनेकवि हुन् दुर्गालाल । दुर्गालाल कवि सधैं...
पुरा पढ्नुहोस्