सम्मान र सम्मानित प्रतिभाहरु

१. दीपा–जनमत सम्मान

(वरिष्ठ साहित्यकार धुस्वां साय्मिद्वारा स्थापित तर अक्षयकोषको व्यवस्था नभएको यो सम्मान धुस्वां साय्मिको उपन्यास ‘दीपा’ र ‘जनमत’ पत्रिकाको नामबाट वि.सं. २०५० देखि संचालित हुँदै आएको सम्मान हो । वर्षभरिमा जनमत मासिकमा प्रकाशित लेख–रचनाहरुको मूल्याङ्कन गरी विधागत रुपमा प्रदान गरिने यो सम्मान जनमतकै इतिहासमा पहिलो सम्मान हो ।)

१ केदारनाथ प्रधान (काभ्रे) २०५० साल
२ गोपाल पराजुली (काठमाडौं) २०५१ साल
३ मञ्जु काँचुली (काठमाडौं) २०५२ साल
४ खगेन्द्र संग्रौला (पाँचथर) २०५३ साल
५ गोपीकृष्ण शर्मा (पाल्पा) २०५४ साल
६ प्रतिसरा सायमी (भक्तपुर) २०५५ साल
७ ज्ञानेश्वर उदय पाल्पाली (पाल्पा) २०५६ साल
८ जीवेन्द्रदेव गिरी (सुर्खेत) २०५७ साल
९ होमकुमार श्रेष्ठ (गोरखा) २०५८ साल
१० कपिल लामिछाने (कास्की) २०५९ साल
११ रामप्रसाद ज्ञवाली (गुल्मी) २०६० साल
१२ माया ठकुरी (ललितपुर) २०६१ साल
१३ घनश्याम राजकर्णिकार (काठमाडौं) २०६२ साल
१४ डा. माधवप्रसाद पोखरेल (सुनसरी) २०६३ साल
१५ डा. खगेन्द्रप्रसाद लुइँटेल (तेह्रथुम) २०६४ साल
१६ बद्रीलाल श्रेष्ठ (काठमाडौं) २०६५ साल
१७ त्रिलोचन आचार्य (सिन्धुपाल्चोक) २०६६ साल
१८ हरिप्रसाद पाण्डेय (नुवाकोट) २०६७ साल
१९ भूषण श्रेष्ठ (काभ्रे) २०६८ साल
२० हरि खनाल (धादिङ) २०६९ साल
२१ अमरकुमार प्रधान (दोलखा) २०७० साल
२२ धनमान श्रेष्ठ (भक्तपुर) २०७१ साल
२३ डा. शैलेन्दुप्रकाश नेपाल (भोजपुर) २०७२ साल
२४ भारद्वाज मित्र (सिन्धुपाल्चोक) २०७३ साल
२५. देविका तिमिल्सिना (काठमाडौं) २०७४ साल
२६. रविकिरण निर्जीव (लमजुङ) २०७५ साल
२७. ठाकुर बेलवासे (अर्घाखाँची) २०७६ साल

२. गणेश÷खिलकुमारी दुवाल जनमत सम्मान

(गणेश–खिलकुमारी दुवालको कान्छी सुपुत्री शान्तिकिरण दुवाल जोशीको प्रमुख सक्रियतामा सुरु हुँदै आएको उक्त सम्मान कोषमा पछि छोरा÷बुहारी हरिप्रसाद दुवाल र विमला दुवालले रु.१÷१ लाख, शान्तिकिरण दुवाल जोशीले दुईपटक गरी रु. २ लाख १ सय पनि विशेष सहयोग भएको छ । वि.सं. २०५३ सालदेखि सुरु भएको उक्त सम्मानबाट १४ अञ्चलका विशिष्ट साधकहरु सम्मानित भइसकेका छन् । वि.सं. २०६७ सालदेखि विभिन्न भाषाका लेखकहरुलाई प्रदान गरिने उद्देश्यले संचालित यस सम्मानले २०६९ सालदेखि विविध क्षेत्रमा सक्रियतापूर्वक सक्रिय रहँदै आएका नेवार व्यक्तित्वहरुलाई प्रदान गरिने सम्मानका रुपमा प्रतिस्थापित छन् ।)

१ चूडामणि रेग्मी (मेची) २०५३ साल
२ सनत रेग्मी (भेरी) २०५४ साल
३ जगत्बहादुर जोशी (लुम्बिनी) २०५५ साल
४ सरुभक्त (गण्डकी) २०५६ साल
५ डा. जनकलाल वैद्य (बागमती) २०५७ साल
६ प्रेमविनोद नन्दन (नारायणी) २०५८ साल
७ प्रेम छोटा (धौलागिरी) २०५९ साल
८ कृष्णप्रसाद श्रेष्ठ (कोशी) २०६० साल
९ रत्नाकर देवकोटा (कर्णाली) २०६१ साल
१० डा. देवीप्रसाद ओझा (महाकाली) २०६२ साल
११ नारायणप्रसाद शर्मा (राप्ती) २०६३ साल
१२ पूर्णानन्द भट्ट (सेती) २०६४ साल
१३ जगदीश घिमिरे (जनकपुर) २०६५ साल
१४ प्रल्हाद पोखरेल (सगरमाथा) २०६६ साल
१५ मथुरा साय्मि (काठमाडौं) २०६७ साल
१६ योकबहादुर घिसिङ (काभ्रे) २०६८ साल
१७ नरेशवीर शाक्य (काठमाडौं) २०६९ साल
१८ विमल ताम्राकार (भक्तपुर) २०७० साल
१९ प्रा. प्रेमशान्ति तुलाधर (काठमाडौैं) २०७१ साल
२० डा. चन्द्रमान बज्राचार्य (काठमाडौं) २०७२ साल
२१ सन्तोषभक्त श्रेष्ठ (ललितपुर) २०७३ साल
२२ काजी रोशन (बागलुङ) २०७४ साल
२३. राजा शाक्य (काठमाडौं) २०७५ साल
२४. सुरेश किरण (काठमाडौं) २०७६ साल

३. ह्दयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान

(वि.सं. २०५५ देखि ‘जनमत–वरिष्ठ साधक सम्मान’ले संचालित हुँदै आएको यस सम्मान वि.सं. २०७० सालदेखि ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ को नामबाट संचालित छ । हृदयचन्द्र स्मृति प्रतिष्ठानबाट अक्षयकोषमा राख्ने गरी रु. १ लाख २५ हजार प्राप्त भएको र सहमति अनुसार यस सम्मानमा वरिष्ठ लेखक हृदयचन्द्रसिंह प्रधानको नाम ‘हृदयचन्द्र’ थपिएको हो । यो सम्मान नेपालका वरिष्ठ साधकहरुलाई प्रदान गरिंदै आएको छ ।)

१ धुस्वां सायमी (काठमाडौं) २०५५ साल
२ कृष्णप्रसाद पराजुली (काभ्रे) २०५६ साल
३ श्यामप्रसाद शर्मा (मकवानपुर) २०५७ साल
४ केवलपुरे किसान (धादिङ) २०५८ साल
५ जनकप्रसाद हुमागाईं (काभ्रे) २०५९ साल
६ माधवलाल कर्माचार्य (काठमाडौं) २०६० साल
७ दुर्गालाल श्रेष्ठ (काठमाडौं) २०६१ साल
८ आनन्ददेव भट्ट (जुम्ला) २०६२ साल
९ कृष्णचन्द्रसिंह प्रधान (काठमाडौं) २०६३ साल
१० गोविन्द भट्ट (रौतहट) २०६४ साल
११ मोदनाथ प्रश्रित (अर्घाखाँची) २०६५ साल
१२ रोचक घिमिरे (रामेछाप) २०६६ साल
१३ तेजेश्वरबाबु ग्वंगः (भक्तपुर) २०६७ साल
१४ भद्रकुमारी घले (काठमाडौं) २०६८ साल
१५ तुलसी दिवस (धनकुटा) २०६९ साल
१६ तोया गुरुङ (सिन्धुपाल्चोक) २०७० साल
१७ डा. तुलसी भट्टराई (ताप्लेजुङ) २०७१ साल
१८ शान्ता श्रेष्ठ (काठमाडौं) २०७२ साल
१९ डा. देवीप्रसाद सुवेदी (लमजुङ) २०७३ साल
२० डा. सुरेशराज शर्मा (सिन्धुली) २०७४ साल
२१. शेषराज सिवाकोटी (दोलखा) २०७५ साल
२२. हरिराम जोशी (ललितपुर) २०७६ साल

४. जनमत–जनक प्रधान सेवा सम्मान

(वि.सं. २०५७ सालदेखि विविध क्षेत्रमा सेवा देखिने कार्यहरु गर्दै आएका व्यक्तित्वहरुलाई प्रदान गरिने यो सम्मान जनकलाल प्रधानका जेष्ठ सुपुत्र राजभाई प्रधानले रु. १ लाख अक्षयकोषका लागि प्रदान गरी सुरु भएको सम्मान हो ।)

१ हरिसुन्दर सैंजू (काभ्रे) २०५७ साल
२ हरि श्रेष्ठ (काठमाडौं) २०५८ साल
३ आशाकाजी सेवक (काभ्रे) २०५९ साल
४ चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक) २०६० साल
५ पंकज चित्रकार (काभ्रे) २०६१ साल
६ जयदेव भट्टराई (काठमाडौं) २०६२ साल
७ अनिल पौडेल (संखुवासभा) २०६३ साल
८ गोवद्र्धन पूजा (चितवन) २०६४ साल
९ प्रभात सापकोटा (काभ्रे) २०६५ साल
१० ज्ञानकाजी मानन्धर (काभ्रे) २०६६ साल
११ डा. जङ्गब चौहान (ललितपुर) २०६७ साल
१२ सूर्यप्रसाद लाकोजू (काभ्रे) २०६८ साल
१३ मच्छेश्वर सापकोटा (काभ्रे) २०६९ साल
१४ महेशचन्द्र प्रधान (बागलुङ) २०७० साल
१५ डिल्लीराम मिश्र ‘श्रमजीवी’ (तनहुँ) २०७१ साल
१६ गोविन्दबहादुर थापा (काभ्रे) २०७२ साल
१७ रत्नप्रसाद अनामणि श्रेष्ठ (काभ्रे) २०७३ साल
१८ हनिफ मियाँ (कास्की) २०७४ साल
२०. टङ्क उप्रेती (झापा) २०७५ साल
२१. नवराज पहाडी (लमजुङ) २०७६ साल

५. केवलपुरे–जनमत सम्मान

(वि.सं. २०५९ सालमा स्थापित यो सम्मान वरिष्ठ जनकवि केवलपुरे किसान (दिवंगत) हुनुभन्दा अगाडि केवलपुरे किसानद्वारा रु. ५० हजार प्रदान भई सुरु भएको सम्मान हो । उपत्यका भन्दा बाहिर जिल्लाका लेखिकाहरुलाई प्रदान गर्ने गरी संचालित यस सम्मान हालसम्म संचालित छन् ।)

१ श्रेष्ठ प्रिया पत्थर (डोटी) २०५९ साल
२ हरिदेवी कोइराला (कास्की) २०६० साल
३ सन्तु श्रेष्ठ (बागलुङ) २०६१ साल
४ भवानी क्षेत्री (झापा) २०६२ साल
५ कृष्णादेवी शर्मा (श्रेष्ठ) (नवलपुर) २०६३ साल
६ गायत्री श्रेष्ठ (चितवन) २०६४ साल
७ डा. वीणा हाङ्खिम (दार्जीलिङ) २०६५ साल
८ रेणुका भट्टराई (काभ्रे) २०६६ साल
९ गङ्गा पौडेल (स्याङ्जा) २०६७ साल
१० बुनू लामिछाने (दाङ) २०६८ साल
११ सविता श्रेष्ठ ‘बेहोसी’ (सुनसरी) २०६९ साल
१२ गायत्री लम्साल ‘परिरोशनी’ (स्याङ्जा) २०७० साल
१३ झमक घिमिरे (धनकुटा) २०७१ साल
१४ कमला रिसाल ‘ज्योति’ (सिन्धुपाल्चोक) २०७२ साल
१५ पूर्णदेवी न्यौपाने (लमजुङ) २०७३ साल
१६ रुकु कार्की (धादिङ) २०७४ साल
१७. भागिरथी श्रेष्ठ (गुल्मी) २०७५ साल
१८. प्रा.डा.उषा ठाकुर (काठमाडौं) २०७६ साल

६. जनमत–महेन्द्रलाल कलाकार सम्मान

(महाबौद्ध, काठमाडौं निवासी महेन्द्रलाल प्रधान (दिवंगत) ले कलाकारलाई सम्मान प्रदान गर्ने गरी रु. ५० हजार नगद अक्षयकोषमा राख्ने गरी जनमतलाई प्रदान गरिएको हो । उक्त सम्मान वि.सं. २०६० देखि हालसम्म संचालित छन् ।)

१ सुन्दर श्रेष्ठ (पाल्पा) २०६० साल
२ के.के. कर्माचार्य (काठमाडौं) २०६१ साल
३ राधेश्याम मुल्मी (कास्की) २०६२ साल
४ बाबुराजा द्यला (ललितपुर) २०६३ साल
५ हरिप्रसाद वैद्य (काठमाडौं) २०६४ साल
६ केजी रञ्जित (काठमाडौं) २०६५ साल
७ हेम पौडेल (काठमाडौं) २०६६ साल
८ नरेश सैंजू (काभ्रे) २०६७ साल
९ रामकृष्ण भण्डारी (काठमाडौं) २०६८ साल
१० अशोकमान सिं (कास्की) २०६९ साल
११ मदन चित्रकार (काठमाडौं) २०७० साल
१२ चिरञ्जीवी माकजू (माकजू) २०७१ साल
१३ सरिता डंगोल (काठमाडौं) २०७२ साल
१४ मञ्जु स्याउला (काभ्रे) २०७३ साल
१५ हरिप्रसाद शर्मा (काठमाडौं) २०७४ साल
१६. ठाकुरप्रसाद मैनाली (काभ्रे) २०७५ साल
१७. सरोजा खड्गी (मोरङ) २०७६ साल

७. कमला सैंजू – जनमत सम्मान

(पनौती, काभ्रेका वरिष्ठ शिक्षासेवी हरिसुन्दर सैंजुले आफ्नै जीवनसँगिनी शिक्षासेवी तथा क्याम्पस प्रमुखसम्म भई सेवा पु¥याएकी कमला सैंजुको स्मृतिमा कार्यक्रम गर्न रु. १ लाख रुपिँया जनमतको अक्षयकोषमा राख्ने व्यवस्था मिलाइदिएको हो । विभिन्न क्षेत्रका विशिष्ट महिलाहरुलाई प्रदान गर्ने गरी सुरु भएको उक्त सम्मान वि.सं. २०६१ सालदेखि संचालित छन् ।)

१ लक्ष्मी उप्रेती (ताप्लेजुङ्र) २०६१ साल
२ लोचन भट्टराई २०६२ साल
३ डा. अनोजा (काभ्रे) २०६३ साल
४ भगवती तिमल्सिना (काभ्रे) २०६४ साल
५ डा. गीता क्षेत्री (दार्जीलिङ) २०६५ साल
६ सिर्जना दुवाल श्रेष्ठ (काभ्रे) २०६६ साल
७ यशोदा तिम्सिना (तेह्रथुम) २०६७ साल
८ संगीना वैद्य (नुवाकोट) २०६८ साल
९ डा. गार्गी शर्मा (काठमाडौं) २०६९ साल
१० डा. अरुणा उप्रेती (काठमाडौं) २०७० साल
११ डा. रीना तुलाधर (काठमाडौं) २०७१ साल
१२ ललिता दोषी (ललितपुर) २०७२ साल
१३ उषा शेरचन (कास्की) २०७३ साल
१४ अनुराधा शर्मा (नुवाकोट) २०७४ साल
१५. रीता ताम्राकार (सुनसरी) २०७५ साल
१६. सुलोचना मानन्धर (काठमाडौं) २०७६ साल

८. जनमत–राजभाई सहयात्री सम्मान

(बनेपा, काभ्रे निवासी जनमत मासिकका विशिष्ट संरक्षक राजभाई प्रधान (हालः बागडोल) ले जनमतको गौरवशाली यात्राका लागि रु. १ लाख रकम अक्षयकोषमा राख्ने व्यवस्था मिलाइदिएर जनमतका सहयात्रीहरुलाई सम्मान गर्ने परम्परा सुरु गरिदिएको हो । उक्त सम्मान वि.सं. २०६३ सालदेखि नियमित रुपमा संचालित छन् ।)

१ प्रेम श्रेष्ठ (काभ्रे) २०६३ साल
२ छविरमण सिलवाल (काभ्रे) २०६४ साल
३ ओमी शर्मा (ललितपुर) २०६५ साल
४ रामसुन्दर देउजा (काभ्रे) २०६६ साल
५ नवराज दाहाल ‘उत्साही’ (काभ्रे) २०६७ साल
६ श्रीकृष्ण बादे (काभ्रे) २०६८ साल
७ डा. गणेशकुमार पौडेल (मकवानपुर) २०६९ साल
८ अनिल श्रेष्ठ (तनहुँ) २०७० साल
९ भवानी तावा (पाँचथर) २०७१ साल
१० शारदाप्रसाद पहाडी (सिन्धुली) २०७२ साल
११ भक्त कार्की (म्याग्दी) २०७३ साल
१२ मिलन समीर (स्याङ्जा) २०७४ साल
१३. सोमकाजी शाक्य (काभ्रे) २०७५ साल
१४. रीता पहारी न्यौपाने (कास्की) २०७६ साल

९. भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान

(जनमत मासिकको निरन्तरताका लागि, जनमत वाङ्मय प्रतिष्ठान नेपाल लगायत अन्य ‘जनमत’का उत्कृष्ट सिर्जनात्मक कार्यमा समर्पित हुँदै आएकी जनमत मासिकका सम्पादक भारती श्रेष्ठको सम्मानमा यो सम्मान जनमतबाट नै स्थापित सम्मान हो । हाललाई महिला साहित्यिक पत्रकारहरुलाई प्रदान गर्दै आएको यो सम्मान वि.सं. २०७० देखि संचालित छन् ।)

१ शिवानी घिमिरे (झापा) २०७० साल
२ रुक्मिणी श्रेष्ठ (काठमाडौं) २०७१ साल
३ गङ्गा सुवेदी (मोरङ) २०७२ साल
४ सरस्वती शर्मा ‘जिज्ञासु’ (पर्वत) २०७३ साल
५ हिरण्यकुमारी पाठक (काठमाडौं) २०७४ साल
६. लक्ष्मी भट्टराई (काठमाडौं) २०७५ साल
७. सावित्री श्रेष्ठ (काठमाडौं) २०७६ साल

१०. जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान

(ठमेल, काठमाडौं निवासी समाजसेवक तथा जनमतका वरिष्ठ मानार्थ संरक्षक केदारनारायण मानन्धर (दिवंगत)कै सक्रियतामा जीवनसँगिनी सुदर्शना मानन्धरसँग जोडिएर ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ को संस्थापन भएको हो । रु. १ लाख नगदसहित प्रत्येक महिना रु. १ हजार पनि नगद जम्मा गर्ने गरी मित्र केदारनारायण मानन्धरले विशेष सहयोग भएको हो । बालसाहित्यका लेखकलाई सम्मान प्रदान गर्ने गरी स्थापित यो सम्मान वि.सं. २०७२ सालदेखि निरन्तर संचालित छन् ।)

१ विजय चालिसे (काठमाडौं) २०७२ साल
२ कार्तिकेय घिमिरे (सर्लाही) २०७३ साल
३ विनयकुमार कसजू (पाल्पा) २०७४ साल
४. यशु श्रेष्ठ (रौतहट) २०७५ साल
५. छायादत्त न्यौपाने (पर्वत) २०७६ साल

११. जनमत–सिचि धर्म÷संस्कृति सम्मान

(नाला, बनेपा, काभ्रेका समाजसेवी तथा जनमतका वरिष्ठ मानार्थ संरक्षक सिद्धिबहादुर कर्माचार्यले धर्म÷संस्कृतिका लेखकहरुलाई सम्मान गर्ने व्यवस्थाका लागि रु.१ लाख ११ हजार १ सय ११ नगद जनमतको अक्षयकोषमा राखिदिएर संस्थापित यो सम्मानको संचालन गर्न सिद्धिबहादुरको ‘सि’ र चिनीमाया कर्माचार्यको ‘चि’ जोडिएर पुरस्कार स्थापना गरिएको हो । यस सम्मान २०७५ सालदेखि संचालन हुने व्यवस्था मिलाइएको छ ।)

१ मुकुन्दप्रसाद उपाध्याय (धनुषा) २०७५ साल
२ प्रा.डा. रमेशचन्द्र अधिकारी (धादिङ) २०७६ साल

१२. जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान

(जनमतका सहयात्री, समाजसेवी तथा लेखक भारद्वाज मित्र (कृष्ण सुवेदी), सिन्धुपाल्चोक (हालः कपन काठमाडौं) ले अनुवादकका रुपमा ख्याति कमाइसकेका अनुवादकहरुलाई सम्मान प्रदान गर्ने गरी रु. रु.१ लाख ११ हजार १ सय ११ नगद प्रदान गरी यो सम्मानको स्थापना २०७५ सालदेखि भएको हो ।)

१ रामबहादुर पहाडी (पाल्पा) २०७५ साल
२ डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ) २०७६ साल

१३. जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान

(२०७५ सालदेखि संचालन हुने गरी जनमत वरिष्ठ मानार्थ संरक्षक तथा स्वास्थ्यसेवी बनेपा, काभ्रे निवासी जितेन्द्रराज कायस्थले आफ्ना दिवंगत पिता ‘वैद्य दीपकराज कायस्थ’ को स्मृतिमा यो सम्मान प्रदान गर्न अक्षयकोषमा रु.१ लाख ५० हजार नगद जनमतको अक्षयकोषमा राखिदिएर संस्थापित यो सम्मान स्वास्थ्यसेवी तथा स्वास्थ्य चिकित्सक–लेखकलाई प्रदान गरिने सम्मान हो ।)
१ डा. राजेन्द्र कोँजू (काभ्रे) २०७५ साल
२ डा. सुमनराज ताम्राकार (काभ्र्रे) २०७६ साल