सगरमाथाको टाकुरामा पुग्ने एडमण्ड हिलारीको गाउँ सहर

भोलिपल्ट बिहान जलपान सिद्धिएपछि रिसेप्सन अफिसमा गएर मैले ट्याक्सी मागेँ । न्यूजिलयाण्डभरि नै ट्याक्सीको व्यवस्था राम्रो थियो । प्रत्येक ट्याक्सीमा...

पुरा पढ्नुहोस्

अमेरिकासित साक्षात्कार – २ ( न्यूयोर्कमा सोलोखुम्बुको आतीथ्यसत्कार )

जुन कोठामा म पुर्‍याइएँ त्यो ठूलो साइजको नेपाली गलैंचा ओछ्याइएकोले बैठकजस्तै देखिन्थ्यो । त्यसको एकातिरको भित्ताको बीचमा बुद्ध, दायाँ र...

पुरा पढ्नुहोस्

अमेरिकासित साक्षात्कार – १ ( साँझपख प्रभातसँग भेट )

अमेरिका ! स्कुलमा पढ्दाखेरिदेखि नै सुनिराखेको देश ! कलेजमा पढ्ता त सधैंजसो काठमाडौंस्थित अमेरिकन लाइब्रेरी नपसीकन त चित्तै बुझ्नदैनथ्यो ।...

पुरा पढ्नुहोस्

नीला आँखा नीलो हिउँ

पूरै रात जागा बन्यो मस्कोमा । दुई साहित्यकार भेटेपछि हुनुपर्ने सबै भयो । नेपाली मन, नेपाली पन र नेपाली बास्ना...

पुरा पढ्नुहोस्

पर्यटकीय क्षेत्र तिमाल

काभ्रेपलाञ्चोक जिल्लाको हाल तेमाल गाउँपालिकाभित्र साविकको सात वटा गाउँ विकास समिति रहेको छ । सस्र्युखर्क, सरमथली, बोल्देफेदिचे, ठूलोपर्सेल, मेच्छे, चापाखोरी,...

पुरा पढ्नुहोस्

आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

कुुत्कुुतिएको मेरो मन । चञ्चल बनिरहेको थियो रोल्पाको स्पर्शमा । रोल्पा मेरो मानसपटलमा धेरैजसो सल्बलाइरहने बिम्ब हो ।बिम्ब : एउटा...

पुरा पढ्नुहोस्

भू–स्वर्ग रारा !

धेरै अघिदेखि नेपालको सबभन्दा ठूलो राराताल बारे अत्यन्त रोचक आनन्द आउने संस्मरणहरू पढेर राराताल पुग्न पाए हुन्थ्यो भन्ने मनमा लागि...

पुरा पढ्नुहोस्

पहिलो यात्रा

सवेरै जाग्यो वीरगञ्ज ।हामी पनि ऊसँगै उठ्यौँ र नित्य कर्म सकाउनतिर लाग्यौँ । हामीलाई रक्सौल पुग्नुथियो । सिमसिम पानी पर्दै...

पुरा पढ्नुहोस्

पुरैपुरको पुरी जयपुर पुग्दा

१. यात्रा एउटा संयोग चाहेर मात्र नहुँदो रहेछ । संयोग मिल्नु पर्दाेरहेछ । संयोग भनेकै शायद साइत हो क्यारे !...

पुरा पढ्नुहोस्

ब्युटिफुल बन्दीपुर

२०७३ साल मङ्सीर दोश्रो हप्तातिरको कुरा हो । एकदिन साहित्यकार जलेश्वरी श्रेष्ठले फोन गरेर भन्नु भयो । “२४ गते तपाईलाई...

पुरा पढ्नुहोस्