जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा क्रियाशील अग्रणी संस्था जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो । बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा साहित्य, कला र समाजसेवाका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति...
पुरा पढ्नुहोस्























