काव्य

You can add some category description here.

कलकल त्रिवेणी

१. बादल हटाउँछु भन्नेहरूलेमादल बजाउन सकेका छैनन्हावामा ठोक्किनुपर्नेहरूकस्सिनु त परै जाओस्आँखामा गाजल पो लगाएर बसेका छन् २. सत्तामा पुग्नुको प्रयोजनभत्ता...

पुरा पढ्नुहोस्

जम्नु हुँदैन पानीले

पानी होपिउन दिनुपर्छ तिर्खाहरूलाईत्यो पानी धाराको होइन, खोलाको होइनतिमी स्वयं हो सुरक्षित धर्म अनि सर्वस्व सम्झिन्छौँस्पर्श कसैले गर्न नहुनेकसैले पिउन...

पुरा पढ्नुहोस्

तिमीलाई भेटे पछि

तिमीलाई भेटेपछिहाम्रो पुरानो ईश्वरलेआत्महत्या गरेछ । कुनै दु:स्वप्न देखेका थिएनौं हामीलेजमिरहेको पोखरीले जस्तैआत्मकुण्ठामा रूझेरआफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,अलिकति म...

पुरा पढ्नुहोस्

शताब्दी पग्लेको ओढारसित मान्छे

फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएरकोच्चिएर, कोप्चिएर ओढारभित्रजिन्दगी खाँदिएरमान्छे…मान्छे दब्बिएर अपरिचित भइसकेको छलम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरूअन्धोतुल्य ठोक्किएरअन्धोहीन खहरेमा मिसिएरओल्टिँदैपल्टिँदैयी...

पुरा पढ्नुहोस्

नबन्नु नदी

शुभकामना छ तिमीलाईअबिरल बगिरहनुनदी जस्तैतर नबन्नु नदीजसलाई हेक्का नै हुँदैनआफुले अँगाल्दै छोडेका किनारहरुकोजसलाई याद नै हुँदैनलम्किँदै छुँदै हिँडेका मिनारहरुकोजसलाई सम्झना...

पुरा पढ्नुहोस्

हल्लै हल्लाको देश

आशिर्वाद जस्तो सिरानीमा उभिएकोमाछापुछ्रे हिमालको छायामा उभिएरम तिमीलाई सलामी दिन्छुतिमीलाई पनि एउटा हिमाल मानेर ।अहिले तिमीलाई यो चिठी लेख्न बस्दामेरो...

पुरा पढ्नुहोस्

गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब मयी भोकमा डुबेका चोकहरुमायी वैलाएका कलिजस्ता गल्लीहरुमाहेर्छु एक–दुई दिन बसेर बासतब मलाई गलत लाग्छमेरो देशको इतिहासयो बाटोको बीचमा माटो...

पुरा पढ्नुहोस्

स्वच्छ “आकाश”मा कालो रङ किन पोतिन्छ?  

हरेक प्रहर अस्तित्व सङ्कटमा देखिन्छ!न बलिदान देखिन्छ न इतिहास लेखिन्छ!   कालापानी,सुस्ता काठमाडौँ भन्दा टाढा छ! स्वाभिमानी को शिर यहाँ किन रेटिन्छ? ...

पुरा पढ्नुहोस्

नजरबन्दबाट 

म अन्धकारमा डुबेँ रात्रि–निशाचरहरूले आएर मलाई अचानक घेरे अहिले म नजरबन्दमा छु ।  म पर्खालभित्र छु कङ्क्रिटको अग्लो पर्खालभित्र मलाई निषेध गरिएको छ आफन्तजनहरूसित भेट्न मायाका कुराहरू...

पुरा पढ्नुहोस्

पीडाको सौन्दर्य शास्त्र

तिमीले घोचिरह्यौम भित्र भित्रै दुखिरहेँ  मैले दु :ख मै देखेँ जीवनको रङ्ग दुःख मै सिकेँ नयाँ पाठ , उत्तीर्ण गरेँ एक अलिखित नयाँ  डिग्री प्रवेश...

पुरा पढ्नुहोस्
Page 10 of 27 1 9 10 11 27