भूपी शेरचन

भूपी शेरचन

मैनबत्तीको शिखा 

मैनबत्तीको शिखा 

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको।मानौ,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैँचकित–चकित झैँएक्लै–एक्लै मुस्काइरहेकोहनुहार हो यो कुनैसुन्दरी नवयुवतीको।शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीको।आँखाभरि...

हल्लै हल्लाको देश

हल्लै हल्लाको देश

आशिर्वाद जस्तो सिरानीमा उभिएकोमाछापुछ्रे हिमालको छायामा उभिएरम तिमीलाई सलामी दिन्छुतिमीलाई पनि एउटा हिमाल मानेर ।अहिले तिमीलाई यो चिठी लेख्न बस्दामेरो...

गलत लाग्छ मलाई मेरो देशको इतिहास

गलत लाग्छ मलाई मेरो देशको इतिहास

जब मयी भोकमा डुबेका चोकहरुमायी वैलाएका कलिजस्ता गल्लीहरुमाहेर्छु एक–दुई दिन बसेर बासतब मलाई गलत लाग्छमेरो देशको इतिहासयो बाटोको बीचमा माटो...

नयाँ वर्ष

नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछभारी अल्छी पाइला सारेरभित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसकोपदचापलेट्वाक्……….ट्वाक्……….ट्वाक्……….ट्वाक्……निस्तेज भई आकाश पल्टेको...