तिमीलाई भेटे पछि
तिमीलाई भेटेपछिहाम्रो पुरानो ईश्वरलेआत्महत्या गरेछ । कुनै दु:स्वप्न देखेका थिएनौं हामीलेजमिरहेको पोखरीले जस्तैआत्मकुण्ठामा रूझेरआफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,अलिकति म...
तिमीलाई भेटेपछिहाम्रो पुरानो ईश्वरलेआत्महत्या गरेछ । कुनै दु:स्वप्न देखेका थिएनौं हामीलेजमिरहेको पोखरीले जस्तैआत्मकुण्ठामा रूझेरआफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,अलिकति म...
जीवनका किनारामारङहरूका नशालु आँखालेखेलिरहेको छु बल्छी,थाहै नपाइकनै झुण्डिरहन्छुआफ्नै हातले खेलाइरहेको बल्छीमा । म माझी हुँमलाई सपनीमा पनिनदीको नृत्य मनपर्छ,नदीको नृत्यमग्न...
नदीहरू स्तनले कविताहरू कोर्छन् र, हृदयको बाँझो खनेर क्षितिजले धरती टेकेर निदाएका गीतहरू सुनाउँछन् । उक्लेर पहाडको निधारमा पसिनाले जङ्गल...
आँसुको समुद्रमासारङ्गी बजेको सुनेपछिब्युँझेर आइपुगेको छु मकविताको ठूलो चोकमा, के थिएन र मेरो देशसँगमन्दिर, मस्जित, चर्च, गुम्बार स–साना नानीहरुका आँखाको...