रमेश श्रेष्ठ

रमेश श्रेष्ठ

तिमीलाई भेटे पछि

तिमीलाई भेटे पछि

तिमीलाई भेटेपछिहाम्रो पुरानो ईश्वरलेआत्महत्या गरेछ । कुनै दु:स्वप्न देखेका थिएनौं हामीलेजमिरहेको पोखरीले जस्तैआत्मकुण्ठामा रूझेरआफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,अलिकति म...

माझी

माझी

जीवनका किनारामारङहरूका नशालु आँखालेखेलिरहेको छु बल्छी,थाहै नपाइकनै झुण्डिरहन्छुआफ्नै हातले खेलाइरहेको बल्छीमा । म माझी हुँमलाई सपनीमा पनिनदीको नृत्य मनपर्छ,नदीको नृत्यमग्न...

स्वप्न रेखा

स्वप्न रेखा

आँसुको समुद्रमासारङ्गी बजेको सुनेपछिब्युँझेर आइपुगेको छु मकविताको ठूलो चोकमा, के थिएन र मेरो देशसँगमन्दिर, मस्जित, चर्च, गुम्बार स–साना नानीहरुका आँखाको...