जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

कलकल त्रिवेणी

कृष्णप्रसाद पराजुली कृष्णप्रसाद पराजुली
प्रकाशित २० मंसिर २०७९, मंगलवार
कविता, काव्य भित्र
0
कलकल त्रिवेणी

१. बादल हटाउँछु भन्नेहरूले
मादल बजाउन सकेका छैनन्
हावामा ठोक्किनुपर्नेहरू
कस्सिनु त परै जाओस्
आँखामा गाजल पो लगाएर बसेका छन्

२. सत्तामा पुग्नुको प्रयोजन
भत्ता हसुर्नु होइन
न जुत्तामा फित्ता फेर्नु हो
यसको प्रयोजन अरूको काम र लत्ताकपडाको
व्यवस्था मिलाउनु पनि त हो
त्यही व्यवस्थाको पत्तासाफ गर्नु होइन

३. पाले दाइले घण्टी हाने
कक्षा सकियो हैन, कक्षा नै भएन
किनभने चक्काजामले
विद्यालय नै चलेन
के फरक भो र !
कतिका घरमा चुलोजाम पनि भयो
आज त आगो नै बलेन

जनमत : १४० अंकमा प्रकाशित

जन्मः वि० सं० १९९२ असार २४; जुलाई ८, १९३५, भमरकोट, काभ्रे । निधनः वि० सं० २०७० चैत २० गते; शिक्षण अस्पताल, काठमाडाैँ ।


Tags: कृष्णप्रसाद पराजुली
अघिल्लो पोष्ट

नारायण गोपाल स्मृति सम्मान थापा र गुरुङलाई

पछिल्लो पोस्ट

वराह पोखरीको उत्पत्ति 

कृष्णप्रसाद पराजुली

कृष्णप्रसाद पराजुली

जन्मः वि० सं० १९९२ असार २४; जुलाई ८, १९३५, भमरकोट, काभ्रे । निधनः वि० सं० २०७० चैत २० गते; शिक्षण अस्पताल, काठमाडाैँ । बाबुआमाः पशुपतिप्रसाद पराजुली, महादेवी पराजुली । परिवारः श्रीमती नीरा पराजुली, छोरीहरू शारदा अधिकारी, शान्ता शर्मा, शाम्भवी पौडेल, छोरा शाश्वत र सौजन्य । अध्ययन-अनुभवः २००६ सालमा निजामती मध्यमा (११ पास), २०१० सालमा प्रवेशिका (स्वणर्पदक), २०१३ सालमा विशारद, २०२० मा साहित्यरत्न (प्रथम श्रेणी), कृतिगत आधारमा त्रि०वि० मा प्राध्यापन, विविध कार्यशालामा सहभागी एवं विशेषज्ञ, विभिन्न शोधपत्र तथा सृजनात्मक पत्रको निर्देशन, सयौँ-सयौँ प्रतिभालाई मार्गनिर्देशन । कार्य र सेवाः २००५-०६ सालदेखि स्वतन्त्र शिक्षण, २००७-०८ सालदेखि साहित्यिक-शैक्षिक अभियानमा सक्रिय, गाउँ-जिल्लामा विद्यालय-पुस्तकालय आदिको स्थापना र सञ्चालन, नेपाल पुस्ताकालय सङ्घ, साहित्यिक परिवार, नेपाल प्रगतिशील लेखक सङ्घ आदिमा पदाधिकारी तथा कार्यकारी सदस्य । २०५७ सालदेखि विभिन्न रोगले आक्रान्त रहँदै आएको समयमा पनि दर्जनौँ कृतिको लेखन-प्रकाशनद्वारा नेपाली भाषासाहित्यको सेवा साधनामा समर्पित । २०१७ देखि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सेवासम्बद्ध, नेपाल राष्ट्रिय विद्यापीठमा प्रधानाध्यापक, प्राचार्य र सहरजिस्ट्रार, त्रिभुवन स्मारक समितिमा सम्पादक, जुद्धोदय मा० वि० मा शिक्षक, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापन—सहप्राध्यापकसम्म र पाठ्यक्रम विकास केन्द्रमा नेपाली विशेषज्ञ, सुनकोसी साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष, विभिन्न साहित्यिक संस्थामा आजीवन तथा सम्मानित सदस्य र सल्लाहकार । सम्मानः राष्ट्रिय स्तरमा विभिन्न रूपबाट सयौ“को सङ्ख्यामा सम्मानित तथा अभिनन्दित, २०४४ मा धुलिखेलमा सार्वजनिक अभिनन्दन, २०६४ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित, २०६५ मा काभ्रेको भकुण्डेबेसीमा सार्वजनिक अभिनन्दन तथा अग्रपूजन, २०६६ मा सार्वजनिक पचहत्तरौँ मङ्गलोत्सव, सम्मान र अभिनन्दन, सन् २०१० मा संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतमा सम्मान तथा अभिनन्दन, सुप्रबल गोरखा दक्षिणबाहु ।

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
वराह पोखरीको उत्पत्ति 

वराह पोखरीको उत्पत्ति 

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

कृष्णप्रसाद जोशीदेखि कृष्ण जोशीसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविताप्रतिको न्याय : सपनाका मेघमाला

कविताप्रतिको न्याय : सपनाका मेघमाला

४ जेष्ठ २०७८, मंगलवार
सूक्ष्मदर्शी आँखो

सूक्ष्मदर्शी आँखो

४ जेष्ठ २०७९, बुधबार
प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै  : पारिजात

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

५ जेष्ठ २०८१, शनिबार
एउटा पात म

एउटा पात म

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक