जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

जनमत जनमत
प्रकाशित ११ कार्तिक २०८१, आईतवार
कला, काव्य, चित्रकला भित्र
0
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालको सहकार्यमा आयोजित ‘काव्य–चित्र सिर्जना उत्सव’ मा साहित्य र चित्रकलाको अद्वितीय संगम प्रस्तुत गरियो। कार्यक्रममा १५ कवि र १५ कलाकारले सहकार्य गर्दै कवितालाई चित्रकलामा रूपान्तरण गर्ने प्रयास गरे।

साहित्य र चित्रकलाको समन्वयलाई प्रोत्साहन दिन आयोजना गरिएको यो कार्यक्रमले सिर्जनशीलता र कलाको शक्ति झल्काउने काम गर्‍यो। कार्यक्रमका प्रमुख अतिथि समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले साहित्य र ललितकलाबीचको सम्बन्धलाई निरन्तरता दिन सकियो भने सर्जकहरूले सिर्जनाका नयाँ अवसर पाउने बताउनुभयो। एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले नेपालमा कला र साहित्यको यस्तो सहकार्यले नवीन प्रयोगहरू गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमी, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल लगायतका कविहरूको कवितालाई किरण मानन्धर, रमेशनाथ खनाल, रामेश्याम मुल्मी, केशवराज खनाल, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, दिनेश्वर महतो, अरुणा हिङमाङ, विपना महर्जन, र सुन्दर लामा जस्ता कलाकारहरूले क्यानभासमा उतार्नुभएको थियो।

कार्यक्रममा विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमी, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल लगायतका कविहरूको कवितालाई किरण मानन्धर, रमेशनाथ खनाल, रामेश्याम मुल्मी, केशवराज खनाल, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, दिनेश्वर महतो, अरुणा हिङमाङ, विपना महर्जन, र सुन्दर लामा जस्ता कलाकारहरूले क्यानभासमा उतार्नुभएको थियो।

उत्सवपछि कविहरूले आफ्ना कविता वाचन गरेका थिए, जसले कलाकारहरूलाई सिर्जनाको आधार प्रदान गरेको थियो। यो उत्सवले साहित्य र चित्रकलाको सजीव प्रदर्शन गर्दै कला पारखीहरूलाई नवीन अनुभूति दिएको आयोजकहरूले बताए।


अघिल्लो पोष्ट

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

पछिल्लो पोस्ट

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
पछिल्लो पोष्ट
कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

कवि पूर्ण वैद्यको स्मृतिग्रन्थ लोकार्पण

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रेखा – पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा – पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

२२ फाल्गुन २०८१, बिहीबार
शब्दबिम्बमा सत्यमोहन

शब्दबिम्बमा सत्यमोहन

२२ फाल्गुन २०७९, सोमबार
कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

समथिङ फाउन्डेसनबाट दुवाल पाँचथरमा सम्मानित हुने

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक