तोया गुरुङ

तोया गुरुङ

शताब्दी पग्लेको ओढारसित मान्छे

शताब्दी पग्लेको ओढारसित मान्छे

फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएरकोच्चिएर, कोप्चिएर ओढारभित्रजिन्दगी खाँदिएरमान्छे…मान्छे दब्बिएर अपरिचित भइसकेको छलम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरूअन्धोतुल्य ठोक्किएरअन्धोहीन खहरेमा मिसिएरओल्टिँदैपल्टिँदैयी...