के रहेछ पिर्काको कथा जसले पनि बोलेको हुन्छ के रहेछ हिमालमा जो पनि चढेको देखिन्छ पिर्का र हिमालमा केही त फरक हुन्छ नत्र हिमाल चढेपछि हिमालहरू,अरू,आँखा...
पुरा पढ्नुहोस्म मात्र , म होइन!!देखिएको कुरा मात्र सत्य छैन !नदेखिएको कुरा असत्य कदापि होइन !! " भन , तिमी के...
पुरा पढ्नुहोस्तिमी हाँसी रहेको बेलामा पनि म धेरै चोटि रिसाएको छुकिन रिसाएछु भनेर पछि फेरी आफैँसँग रिसाएको छु। म अकर्मण्य भएर...
पुरा पढ्नुहोस्यत्ति राम्रो शहरलाईमान्छेहरूले कुरूप बनाए । चुरोट सल्कायोबट्टा फुत्त सडकमा फाल्योचुरोट तान्योअनि ठुटो पनि फुत्त सडकमा फाल्योचिया सुक्र्यायोगिलास फुत्त सडकमा...
पुरा पढ्नुहोस्विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी...
पुरा पढ्नुहोस्शङ्काशङ्का लाग्छ घरि–घरि देश भल्की रूँदा खेरीकतै दिउँसो रात पार्ने हुन् कि भन्ने डर फेरि ।बिर्खे दाइकी आमा सधैं सपनीमा...
पुरा पढ्नुहोस्समस्त तेज गुमेपछिरबरको रोटी बन्छ सूर्यजसको कुनै अर्थ रहन्नभोकाहरूलाईमेरो आँगनमा पोखिन्छ भनेको सुन्तले प्रकाशछुनै नसक्ने गरी क्षितिजमा पुगेको छटुक्रिएका सूर्यका...
पुरा पढ्नुहोस्घरको आगनमा एक्लै उभिरहेको यो बुढो एवोकाडोको रुखमा लहराईरहेका पातहरुझै यहाँ तिम्रो आगमन अप्रत्यासीत रुपमा झन चाँडै भयो । आगनमा...
पुरा पढ्नुहोस्र, बाटाभरि भेटिन्छन्दर्शनढुङ्गाजस्ता अक्षरहरू । यही काँचको गिलासमापिएको हुनुपर्छ उसले रक्सी पटकपटकयो चुरोट निभाएको भित्तोबिर्को नभएको कलमर रङ्ग उडेको कागज...
पुरा पढ्नुहोस्चराहरूको चिरबिर, चिरबिर औधी मन पर्छ मलाई सबै चराहरूलाई माया गर्छु तर, परेवा मेरो सबैभन्दा प्रिय चरा हो त्यसैले ,...
पुरा पढ्नुहोस्