शून्यावतार
यो जीवनएकजोर यात्रा न होएउटा उकाली–शून्यमाथि चढेकोअर्को ओराली–शून्यतिर झरेको शून्यबाट उक्लने क्रममाहो म क्रमश: रंगीन बनेको हुनसक्छुपहिचानको पगरीलेअटेसमटेस हुँदैमलाई यो...
यो जीवनएकजोर यात्रा न होएउटा उकाली–शून्यमाथि चढेकोअर्को ओराली–शून्यतिर झरेको शून्यबाट उक्लने क्रममाहो म क्रमश: रंगीन बनेको हुनसक्छुपहिचानको पगरीलेअटेसमटेस हुँदैमलाई यो...
म लाखे हूँमान्छेहरुको बीचमाएउटा अलग पात्र हूँ भलैहेर्नेहरूको नजरमा ममानव हुन नसकेको दानववा, दानव हुन नसकेको मानवप्रतिरूप हूँ अथवाहदैसम्मको डरलाग्दो...
मेरा यी एकजोर आँखातिम्रा नम्बरी फ्यान हुन्जब मधुर संगीतमातिमी गुन्जन थाल्छौत्यो बोलीको’बडी ल्याङ्वेज’सबैभन्दा पहिले यिनले नै पढी भ्याउँछन् र बिस्तारै...
म यतिखेरसुनकोसीसंगै सलल बगिरहेको छुराफ्टिङ डुंगामार मसंगएउटा हल्लाखोरहरुको जमात छप्रत्येक डरमाप्रत्येक खुसीमासंगै चिच्याउनको लागि पानी कसम!म सुनकोसीको पानी छोएर भन्न...