युद्धले थाकेर जीर्ण भएका मनहरूयुद्धका घाउ जमेका तनहरूजङ्गलभरि अनियन्त्रित लागेका– आगो निभेको देखेरलामो युद्धका घिनलाग्दा दौडहरू– विराम भएको सुनेरखुसियालीका रङ्गीचङ्गी...
पुरा पढ्नुहोस्विविधताले भरिएको प्राकृतिक पर्व हो तिहार ।प्रकृतिको पूजा गर्ने सांस्कृतिक पर्व हो तिहार ।। देउसी र भैलो गाउने सांगीतिक पर्व...
पुरा पढ्नुहोस्विचार! घुस तेजिला, हृदयमा उज्यालो भरअँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।दिनोदय समानको मधुर दृश्य देखाउनहजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।...
पुरा पढ्नुहोस्चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छमेरो देशको नक्साबिस्तारै कोर –सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ ! माथिमाथि – धारिला...
पुरा पढ्नुहोस्तीखा काँढा सब छ यसका,चिर्न हर्दम् तयार ।हावा चल्दा सिर सिर गरी,पातको हुन्छ मार ।।हाँगा नाच्छन् फर फर चली,कोपिला फेरि...
पुरा पढ्नुहोस्हब्सी,तिमीले हजारौं वर्षदेखिअत्याचार सहेका छौ – पशुहरूले जस्तैर मरुभूमिको बतासमा उडेको छ तिम्रो खरानी ।०००तिम्रो आत्मालाईसधैं जिउँदो राख्छु भन्ने बहानामातिम्रो...
पुरा पढ्नुहोस्मध्यरातमा जब उठेर हेर्छुपूर्णिमाको यो आकाशमाआधाउधी बादलको पर्दा छभित्रबाट कुनै रहस्य जस्तोजूनले चिहाउँछकति सुन्दर छ यो जगत्अकल्पनीय बुट्टामा यो प्रकाशले...
पुरा पढ्नुहोस्हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ।भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। जता जाऊँ उतै भन्छन् दशैं आयो...
पुरा पढ्नुहोस्झरीको एक दिन थियो,रुपौला किनारे विद्धुत सितारे रेशमीबादलको घुम्टो हालीपृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,जगबन्धु सूर्यले त्यो देखे ।अनि उनले...
पुरा पढ्नुहोस्शून्यबाट शुरु भयो मेरो जीवनशून्यताबाटै जीवन खोजेडाँडाकाँडा भीर पाखामा लड्दैआफ्नो स्वअस्तित्व खोज्दैरुमलिरहे,आत्मसम्मानको पहिचान गर्दैबर्षौ निरन्तर यात्रा गरिरहेँफलामे काँडामा टेक्दैसिन्ने झाडी...
पुरा पढ्नुहोस्