परिचयपत्र
राष्ट्रिय परिचय पत्रको फाराममालगाएको ल्याप्चेमानभेटिएपछि बुढी-औँठाको चक्रयतिखेर महराएको मेरो औँठाको चक्र खोज्नराजधानीबाट मेरो गाउँमा आइपुगेकी छु । भुइपत्ताल खोज्ने क्रममानाङ्गलाका...
राष्ट्रिय परिचय पत्रको फाराममालगाएको ल्याप्चेमानभेटिएपछि बुढी-औँठाको चक्रयतिखेर महराएको मेरो औँठाको चक्र खोज्नराजधानीबाट मेरो गाउँमा आइपुगेकी छु । भुइपत्ताल खोज्ने क्रममानाङ्गलाका...
शुभकामना छ तिमीलाईअबिरल बगिरहनुनदी जस्तैतर नबन्नु नदीजसलाई हेक्का नै हुँदैनआफुले अँगाल्दै छोडेका किनारहरुकोजसलाई याद नै हुँदैनलम्किँदै छुँदै हिँडेका मिनारहरुकोजसलाई सम्झना...
जब सङ्कट पर्छ दुर्गा बन भन्छौजब पार्नुपर्छ सुनको अन्डातब जादुमयी मुर्गा बन भन्छौजब पहाड आउँछ, बारुद बनेर फोड भन्छौजब मृत्यू...
हे! परमेश्वरका प्रथम आविष्कारप्रिय आदिपुरुषमहिलालाई सजिलै मैला बनाउन सक्नेवरदान पाएकासफेद सफारीमा सजिएर सुकिला देखिनेज्यूँदा सालिकहरु ! ऊँ गुमाएर अहम् भएका...