राधिका कल्पित

राधिका कल्पित

परिचयपत्र

परिचयपत्र

राष्ट्रिय परिचय पत्रको फाराममालगाएको ल्याप्चेमानभेटिएपछि बुढी-औँठाको चक्रयतिखेर महराएको मेरो औँठाको चक्र खोज्नराजधानीबाट मेरो गाउँमा आइपुगेकी छु । भुइपत्ताल खोज्ने क्रममानाङ्गलाका...

नबन्नु नदी

नबन्नु नदी

शुभकामना छ तिमीलाईअबिरल बगिरहनुनदी जस्तैतर नबन्नु नदीजसलाई हेक्का नै हुँदैनआफुले अँगाल्दै छोडेका किनारहरुकोजसलाई याद नै हुँदैनलम्किँदै छुँदै हिँडेका मिनारहरुकोजसलाई सम्झना...

आइमाई

आइमाई

हे! परमेश्वरका प्रथम आविष्कारप्रिय आदिपुरुषमहिलालाई सजिलै मैला बनाउन सक्नेवरदान पाएकासफेद सफारीमा सजिएर सुकिला देखिनेज्यूँदा सालिकहरु ! ऊँ गुमाएर अहम् भएका...