नरेश शाक्य

नरेश शाक्य

नजरबन्दबाट 

नजरबन्दबाट 

म अन्धकारमा डुबेँ रात्रि–निशाचरहरूले आएर मलाई अचानक घेरे अहिले म नजरबन्दमा छु ।  म पर्खालभित्र छु कङ्क्रिटको अग्लो पर्खालभित्र मलाई निषेध गरिएको छ आफन्तजनहरूसित भेट्न मायाका कुराहरू...