विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी...
पुरा पढ्नुहोस्शङ्काशङ्का लाग्छ घरि–घरि देश भल्की रूँदा खेरीकतै दिउँसो रात पार्ने हुन् कि भन्ने डर फेरि ।बिर्खे दाइकी आमा सधैं सपनीमा...
पुरा पढ्नुहोस्समस्त तेज गुमेपछिरबरको रोटी बन्छ सूर्यजसको कुनै अर्थ रहन्नभोकाहरूलाईमेरो आँगनमा पोखिन्छ भनेको सुन्तले प्रकाशछुनै नसक्ने गरी क्षितिजमा पुगेको छटुक्रिएका सूर्यका...
पुरा पढ्नुहोस्घरको आगनमा एक्लै उभिरहेको यो बुढो एवोकाडोको रुखमा लहराईरहेका पातहरुझै यहाँ तिम्रो आगमन अप्रत्यासीत रुपमा झन चाँडै भयो । आगनमा...
पुरा पढ्नुहोस्र, बाटाभरि भेटिन्छन्दर्शनढुङ्गाजस्ता अक्षरहरू । यही काँचको गिलासमापिएको हुनुपर्छ उसले रक्सी पटकपटकयो चुरोट निभाएको भित्तोबिर्को नभएको कलमर रङ्ग उडेको कागज...
पुरा पढ्नुहोस्चराहरूको चिरबिर, चिरबिर औधी मन पर्छ मलाई सबै चराहरूलाई माया गर्छु तर, परेवा मेरो सबैभन्दा प्रिय चरा हो त्यसैले ,...
पुरा पढ्नुहोस्१. बादल हटाउँछु भन्नेहरूलेमादल बजाउन सकेका छैनन्हावामा ठोक्किनुपर्नेहरूकस्सिनु त परै जाओस्आँखामा गाजल पो लगाएर बसेका छन् २. सत्तामा पुग्नुको प्रयोजनभत्ता...
पुरा पढ्नुहोस्पानी होपिउन दिनुपर्छ तिर्खाहरूलाईत्यो पानी धाराको होइन, खोलाको होइनतिमी स्वयं हो सुरक्षित धर्म अनि सर्वस्व सम्झिन्छौँस्पर्श कसैले गर्न नहुनेकसैले पिउन...
पुरा पढ्नुहोस्तिमीलाई भेटेपछिहाम्रो पुरानो ईश्वरलेआत्महत्या गरेछ । कुनै दु:स्वप्न देखेका थिएनौं हामीलेजमिरहेको पोखरीले जस्तैआत्मकुण्ठामा रूझेरआफैभित्र दुर्गन्ध बढाएका पनि थिएनौं ,अलिकति म...
पुरा पढ्नुहोस्फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएरकोच्चिएर, कोप्चिएर ओढारभित्रजिन्दगी खाँदिएरमान्छे…मान्छे दब्बिएर अपरिचित भइसकेको छलम्केर, केवल लम्केझैँ गरेर फुस्किएर नलीखुट्टाका हाडहरूअन्धोतुल्य ठोक्किएरअन्धोहीन खहरेमा मिसिएरओल्टिँदैपल्टिँदैयी...
पुरा पढ्नुहोस्