चुँडालेर बन्धनबाटआँप, बेल र पीपलको पातहरूकाएउटी विवश बेहुलीको चाहना जस्तोउम्कन नसक्ने होइन मुक्तिपर्यावरण नमिलेको माटोमाफुट्न नसकेको दाखको विरुवा होइन मुक्तिज्यूँदो...
पुरा पढ्नुहोस्हिजोआज चखेवा चखेवी आउन छाडेछन्मेरो आँगनमाचारा मैले हिजै छरेथें -अलिकति पहारिलो घाममाअलिकति शिशिर र वसन्त याममा … दूर गाउँको मेरो...
पुरा पढ्नुहोस्१.मेरा बाबु घाँस काट्न वन गएका थिएभीरबाट लडेर मरेछन्उनलाई कसैले शहीद भनिदिएन;मेरा दाजु भारी बोक्न बेँसी झरेका थिएखोलामा बगेर मरेछन्उनलाई...
पुरा पढ्नुहोस्मैले सहेको थिएँएकतर्फी प्रेमको चौतर्फी यातनासहेको थिएँ असंख्य पीडा ! थाहा हुनुभन्दा पहिले थाहा थिएनदुख्दोरहेछ घाउ ! मैले सहेको थिएँबिना...
पुरा पढ्नुहोस्देश परिवेश: पुरातनपन्थी थकाइमामस्त निदाइरहेको बेलाएकथरी देशहरूकालापहाड तर्फ लागेका छन्मुटू कलेजो हराएरबूढा सुब्बाका जोखनाहरू मूच्छित छन्सर्वत्र विद्रोही र छापामारका कुराभूकम्पीय...
पुरा पढ्नुहोस्विकास बाबु तिमीलाई कस्तो छ ?मधेसलाई सर्दी लागेको छ । अब कुरा गर्दागर्दै मानिसका आवाजहरू जम्नेछन् बहँदाबहँदै हावा जम्ने छबग्दाबग्दै नदी जम्ने...
पुरा पढ्नुहोस्मात्र उखुकोकविता हुन सक्दैनतर,जब उखुसुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेकोकुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छजब उखुसत्याग्रहमामहात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छवा,उखुलाईउखु किसानले नै...
पुरा पढ्नुहोस्के रहेछ पिर्काको कथा जसले पनि बोलेको हुन्छ के रहेछ हिमालमा जो पनि चढेको देखिन्छ पिर्का र हिमालमा केही त फरक हुन्छ नत्र हिमाल चढेपछि हिमालहरू,अरू,आँखा...
पुरा पढ्नुहोस्म मात्र , म होइन!!देखिएको कुरा मात्र सत्य छैन !नदेखिएको कुरा असत्य कदापि होइन !! " भन , तिमी के...
पुरा पढ्नुहोस्यत्ति राम्रो शहरलाईमान्छेहरूले कुरूप बनाए । चुरोट सल्कायोबट्टा फुत्त सडकमा फाल्योचुरोट तान्योअनि ठुटो पनि फुत्त सडकमा फाल्योचिया सुक्र्यायोगिलास फुत्त सडकमा...
पुरा पढ्नुहोस्