शुभकामना छ तिमीलाईअबिरल बगिरहनुनदी जस्तैतर नबन्नु नदीजसलाई हेक्का नै हुँदैनआफुले अँगाल्दै छोडेका किनारहरुकोजसलाई याद नै हुँदैनलम्किँदै छुँदै हिँडेका मिनारहरुकोजसलाई सम्झना...
पुरा पढ्नुहोस्आशिर्वाद जस्तो सिरानीमा उभिएकोमाछापुछ्रे हिमालको छायामा उभिएरम तिमीलाई सलामी दिन्छुतिमीलाई पनि एउटा हिमाल मानेर ।अहिले तिमीलाई यो चिठी लेख्न बस्दामेरो...
पुरा पढ्नुहोस्जब मयी भोकमा डुबेका चोकहरुमायी वैलाएका कलिजस्ता गल्लीहरुमाहेर्छु एक–दुई दिन बसेर बासतब मलाई गलत लाग्छमेरो देशको इतिहासयो बाटोको बीचमा माटो...
पुरा पढ्नुहोस्तिमीले घोचिरह्यौम भित्र भित्रै दुखिरहेँ मैले दु :ख मै देखेँ जीवनको रङ्ग दुःख मै सिकेँ नयाँ पाठ , उत्तीर्ण गरेँ एक अलिखित नयाँ डिग्री प्रवेश...
पुरा पढ्नुहोस्युद्धले थाकेर जीर्ण भएका मनहरूयुद्धका घाउ जमेका तनहरूजङ्गलभरि अनियन्त्रित लागेका– आगो निभेको देखेरलामो युद्धका घिनलाग्दा दौडहरू– विराम भएको सुनेरखुसियालीका रङ्गीचङ्गी...
पुरा पढ्नुहोस्विविधताले भरिएको प्राकृतिक पर्व हो तिहार ।प्रकृतिको पूजा गर्ने सांस्कृतिक पर्व हो तिहार ।। देउसी र भैलो गाउने सांगीतिक पर्व...
पुरा पढ्नुहोस्विचार! घुस तेजिला, हृदयमा उज्यालो भरअँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।दिनोदय समानको मधुर दृश्य देखाउनहजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।...
पुरा पढ्नुहोस्चुलबुले बालकको बाटुले नीलो आँखाजस्तो छमेरो देशको नक्साबिस्तारै कोर –सानै केरमेटले पनि नानीमा चोट लाग्न सक्छ ! माथिमाथि – धारिला...
पुरा पढ्नुहोस्तीखा काँढा सब छ यसका,चिर्न हर्दम् तयार ।हावा चल्दा सिर सिर गरी,पातको हुन्छ मार ।।हाँगा नाच्छन् फर फर चली,कोपिला फेरि...
पुरा पढ्नुहोस्हब्सी,तिमीले हजारौं वर्षदेखिअत्याचार सहेका छौ – पशुहरूले जस्तैर मरुभूमिको बतासमा उडेको छ तिम्रो खरानी ।०००तिम्रो आत्मालाईसधैं जिउँदो राख्छु भन्ने बहानामातिम्रो...
पुरा पढ्नुहोस्