सडकले अलिक पर सा¥योकसैलेअझ दुई बल्ड्याङ पल्टाएरबस्न मिल्ने पा¥योयता पल्टायो, पल्टिदिन्छउता गुल्टायो, गुल्टिदिन्छएयरपोर्टछेउकोयही ढुङ्गामा टुसुक्क बसेको छुकुन्नि के नामकीयी दिदीले...
पुरा पढ्नुहोस्हत्केलामा च्यापेरएक मुठ्ठी सपनाउभिएको छु मृत्युको अघिल्तिरजीवनको के भर !खसेजस्तै आकाशबाट उल्कापिण्डखस्नेछन् दुवै आँखाको सौन्दर्यर, मारिनेछु मजसरी मारिन्छन् मानिसहरू दुःखलाई...
पुरा पढ्नुहोस्अगुवा कमरेड सँगकाँधमा काँध मिलाएरनेपाली क्रन्तिको समरमा होमिएरअहिले पाको उमेरमा बाँचेकाकमरेड हर्ष श्याम्बोबेस्सरी खुसि भएहँसिया र हथौडालेदुई तिहाई बहुमत पाएको...
पुरा पढ्नुहोस्गुजुमुज्ज बस्तिमा रुमल्लिँदैबाँच्ने उपक्रममा रन्थनिएकोएउटा सार्वभौम जनता म ।बुझ्न सकेको छैन मैलेजीवनको महत्वबाँच्नुको प्रयोजन !अज्ञान, अन्जान, निरीहविना पानीको माछाझैँछट्पटाउँदै बाँचिरहेको...
पुरा पढ्नुहोस्म माटोमा खेल्छु, म माटोमै रम्छुयो माटो नभए त म कहाँ रहन्छु । म माटोमा रोप्छु एक सानो विउअँकुर सुन्दर...
पुरा पढ्नुहोस्आँखीझ्यालबाट हेरेरयो सीमित संसारअँध्यारो कुवाभित्र रुङेरयो सानो संसार कुँजिरहेछु मछट्पटाईरहेछु मनिस्सासिरहेछु म छोरी !तिमीलाई अवयो आँखीझ्यालबाट देखिनेसीमित संसार मात्रै हेरेर...
पुरा पढ्नुहोस्चौतारा कस्तो छ तिमीलाई ?आराम, बेआराम ?मैले भेट्ने अवस्थामा तिमीछटपटाएकी थियौतिमी सुत्केरीको आलमा नभएपनिसहस्र किटाणुहरुकोटोकाईमा तिमीगलित र जलित थियौभोक, प्यास...
पुरा पढ्नुहोस्गिद्धले मुक्ती पाएको छउसले सिनो पचाई दिन्छठुलो फोहोरमा थुतुनो गाड्छदुर्गन्धले पेट भरिदिन्छगिद्धमा शान्ती र सन्तोष छसधै भरि सफलतामा रम्छसर्वगुण सम्पन्न...
पुरा पढ्नुहोस्‘ए आलश्य ! तँ पाजीझट्ट पर जा !लौ निस्की जा ! मुन्टी जा…!’यौटा जागरण कविता स्मरण गर्दैअविलम्ब बिच्छ्यौनामुक्त रहन्छु म...
पुरा पढ्नुहोस्धेरै पटक तिम्रो भाषण सुनेको छु मैलेताली बजाएको छुर, टाउको हल्लाउँदैसमर्थन गरेको छु चुपचाप तिम्रा सपनासँगमैले मेरा सपना साटेको छुतिम्रो...
पुरा पढ्नुहोस्