उषा शेरचन

उषा शेरचन

सम्झनाको चियाबारीमा भूपी शेरचन

सम्झनाको चियाबारीमा भूपी शेरचन

विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी...

असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन्

असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन्

युद्धले थाकेर जीर्ण भएका मनहरूयुद्धका घाउ जमेका तनहरूजङ्गलभरि अनियन्त्रित लागेका– आगो निभेको देखेरलामो युद्धका घिनलाग्दा दौडहरू– विराम भएको सुनेरखुसियालीका रङ्गीचङ्गी...

कुरुप समय

कुरुप समय

बिन्ती नदेखाउ भोहेर्न सक्तिन मयस्ता हृदयविदारक तस्वीरहरुजसले आमाको कोमल हृदयलाईपगाल्छ मात्रै बिन्ती नसुनाउ भोसुन्न सक्तिन मयस्ता मानवताहीन खबरहरुजसले आमाकोे कोमल...

म तिमीलाई खुला आकाश दिन्छु

म तिमीलाई खुला आकाश दिन्छु

आँखीझ्यालबाट हेरेरयो सीमित संसारअँध्यारो कुवाभित्र रुङेरयो सानो संसार कुँजिरहेछु मछट्पटाईरहेछु मनिस्सासिरहेछु म छोरी !तिमीलाई अवयो आँखीझ्यालबाट देखिनेसीमित संसार मात्रै हेरेर...