सम्झनाको चियाबारीमा भूपी शेरचन
विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी...
विश्व प्रसिद्ध धवल निलगिरी र धवलागिरि हुँदैमाछापुच्छ्रे र अन्नपूर्णका काखहरूबाट उर्लँदैकाली गण्डकीदेखि सेती गण्डकीको सेरोफेरो घुम्दैटुकुचे देखि टुकुचासम्मको अनन्त यात्रामा–तिमी...
युद्धले थाकेर जीर्ण भएका मनहरूयुद्धका घाउ जमेका तनहरूजङ्गलभरि अनियन्त्रित लागेका– आगो निभेको देखेरलामो युद्धका घिनलाग्दा दौडहरू– विराम भएको सुनेरखुसियालीका रङ्गीचङ्गी...
बिन्ती नदेखाउ भोहेर्न सक्तिन मयस्ता हृदयविदारक तस्वीरहरुजसले आमाको कोमल हृदयलाईपगाल्छ मात्रै बिन्ती नसुनाउ भोसुन्न सक्तिन मयस्ता मानवताहीन खबरहरुजसले आमाकोे कोमल...
तिमीलाई जन्माउनुको अर्थआफैँले आफूलाई पाउनु पनि हो मेरै रगतले बन्छौ तिमीर, त हाम्रो नाता यति गाढा छमेरै सास फेर्छौ तिमीर,...
आँखीझ्यालबाट हेरेरयो सीमित संसारअँध्यारो कुवाभित्र रुङेरयो सानो संसार कुँजिरहेछु मछट्पटाईरहेछु मनिस्सासिरहेछु म छोरी !तिमीलाई अवयो आँखीझ्यालबाट देखिनेसीमित संसार मात्रै हेरेर...