काव्य

You can add some category description here.

हे ईश्वर !

प्राण शून्य भनौं भनेझकिझकाउ छ फूलमालालेमूर्छित भनौं भनेसफा कञ्चन र हँसिला छन् ।दुधले नुहाएका मूर्तिहरुयस्तै यस्तै दृश्यहरुदिनहुँ देखिरहेका छन् केही...

पुरा पढ्नुहोस्

मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ

आफू रोएर अरूलाई हँसाउनेहरू देखेँअरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ सहन त सक्ने रहेछ मानिसले पीडाहरूचोटले त ढुङ्गा पनि टुक्रिरहेको देखेँ उज्यालो...

पुरा पढ्नुहोस्

केही मुक्तक

१) बलात्कार गुण्डागर्दी, देशमा दिन दिन बढ्योनेपालीको जीवनस्तर, झन झन तल झर्‍योदियो बाली खोज्नुपर्ने, सरकार कता बस्छअनैतिक गर्ने जो हो,...

पुरा पढ्नुहोस्

नदी उत्सव

नदीहरू स्तनले कविताहरू कोर्छन् र, हृदयको बाँझो खनेर क्षितिजले धरती टेकेर निदाएका गीतहरू सुनाउँछन् । उक्लेर पहाडको निधारमा पसिनाले जङ्गल...

पुरा पढ्नुहोस्

कुन अवतार लिऊँ म?

जब सङ्कट पर्छ दुर्गा बन भन्छौजब पार्नुपर्छ सुनको अन्डातब जादुमयी मुर्गा बन भन्छौजब पहाड आउँछ, बारुद बनेर फोड भन्छौजब मृत्यू...

पुरा पढ्नुहोस्

गजल

बोल्नुभन्दा सुन्नु भन्छन् के मान्नु कान्छामान्छे भन्नेलाई एकपल्ट हान्नु कान्छा कति सहन्छौ तिमी पनि यो ज्यादतीनडराऊ अब आफैँ जीवन धान्नु...

पुरा पढ्नुहोस्

कस्तो मज्जा

प्राणीमा ठूलो मान्छे हो भनीभनेको कल्ले हो –पशुले हैन, पन्छीले हैन,मान्छे आफैले हो । ठूलो छ मान्छु, मान्छेको घरलवाइ-खवाइ,बसेकै छ...

पुरा पढ्नुहोस्

बूढो नेता

बूढो नेताबन्द भए स्टार्ट हुँदैनस्टार्ट भए बन्द हुँदैनपेट्रोल बढी खान्छधुँवा बढी फाल्छसडक ताकेर चाल्नुपर्ने चक्कानाली ताकेर खसाल्छ बूढो नेताकोबडी बनायो...

पुरा पढ्नुहोस्

कापुरुष

कालो समय – १महान्धकार देशमा महान्धकार घरकामहान्धकार कोठाहरूमाकापुरुषहरू सुतिरहन्छन्स्व:विवेकका अँध्यारा खाल्टाजहाँ आफूले आफैलाई देख्न सकिन्नकापुरुषहरूअन्तरात्माका ढोकाहरू थुनिरहन्छन्अन्तरात्माका झ्यालहरू थुनिरहन्छन्अर्थात्कापुरुषहरूअँध्यारोमा बाँच्न...

पुरा पढ्नुहोस्

उल्लास र आल्हादका कुराहरू

तिम्रा मुस्कानका हातहरू मलाई छुन्छन्तारहरूले बाजालाई जस्तै रमेरो अस्तित्व सङ्गीतमय बन्छ,मेरा भएभरका सपनाहरू सोहोरिएर तिमी बनेकी छौवसन्तले आफ्नो कोपिलालाई पत्र–पत्र...

पुरा पढ्नुहोस्
Page 15 of 27 1 14 15 16 27