जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

कुन अवतार लिऊँ म?

राधिका कल्पित राधिका कल्पित
प्रकाशित २० जेष्ठ २०७९, शुक्रबार
कविता, काव्य भित्र
0
कुन अवतार लिऊँ म?

जब सङ्कट पर्छ दुर्गा बन भन्छौ
जब पार्नुपर्छ सुनको अन्डा
तब जादुमयी मुर्गा बन भन्छौ
जब पहाड आउँछ, बारुद बनेर फोड भन्छौ
जब मृत्यू नजिक आउँछ छ, सावित्री बनेर हात जोड भन्छौ
जब फोर्नु पर्छ खेतका डल्ला
तब भीमसेन जस्तै बन भन्छौ

कसरी भरूँ फूलजस्तो शरीरमा भीमको तागत म ?
रातमा राग जगाउदा रतिझैँ बन भन्छौ
झिसमिसे हुन नपाउदै फेरि सतीझैँ बन भन्छौ
घरि सबै सहेर बग्ने पबित्र गङ्गा बन भन्छौ
तिम्रो मन बहलाउनु पर्दा फेरि चङ्गा बन भन्छौ ।
पानी बन भन्छौ तिमिलाइ रिस उठ्दा
आगो बन भन्छौ तिमीलाई चिसो हुँदा
तिमी राम भन्दा हनुमान् बन भन्छौ
तिमी मान्छे बन्दा भगवान् बन भन्छौ
जब चपाउनु पर्छ गरिबीका चिउरा
फलाम बन भन्छौ
जब चोट लाग्छ तिमीलाइ
मलम बन भन्छौ ।
कसरी फेरूँ म हरदम स्वरूप ?
बारुलाको जस्तो छिनेको कम्मर मन पर्छ रे तिमीलाइ
मृगका जस्ता नयनले हेर्नूपर्यो रे तिमीलाइ
नागको जस्तो लचक पनि आउनुपर्यो रे कम्मरमा
कोमल गुलाबहरु फुल्नुपर्यो रे अधरमा
नवजात छाउरालाइ डकार्ने बनाउन पर्दा
लैनी भैँसीझैँ बनिदिनु पर्ने
जब हुर्कन्छन थोरै,छाउराहरु

तिम्रा लागि फेरि दीपिका बनिदिनु पर्ने ।
बारुलाको शरीरमा गुलाब कसरी फुलाउँ म?
किन स्विकार्न सक्तैनौ तिमी
गुलाबको बोटमा दुइचार काँडाहरु?
किन पचाउदैनौ कमलको पातमा
हिलाका केही बाछिटाहरु?
किन सहन सक्दैनौ
सीताका सारीमा खोटका केही धब्बाहरु?
किन स्विकारदैनौ
बिषकन्याको शरीरबाट निस्कने मन्द बिष?
किन स्विकार्दैनौ
मत्स्यगन्धामा नजानिँदो नमिठो गन्ध?
नबिर्से हुने चन्द्रमामा पनि दाग हुन्छ ।

तिम्रै खातिर,
जब पानी बनेर तरल बनेँ
यसरी पोखिन कहाँ हुन्छ भन्यौ
जब आगो बनेर बल्न खोजेँ
यसरी दन्कन कहाँ हुन्छ भन्यौ
जब श्रृङगारिएर अप्सरा बनेँ
यसरी मस्कन कहाँ हुन्छ भन्यौ
लौ त भनेर फेरि अरट्ठ जीउ लिएर आएँ
तब मलाइ अलच्छिना भन्यौ ।
आगोमा नौनी कसरी जोगाउँ म?
जब भोलेनाथ बनेर बौलाउँछौ
पार्वती बनेर नाँच भन्छौ
जब कृष्ण बनेर बजाउँछौ मुरली
राधा बनेर कम्मर भाँच भन्छौ
जब इन्द्र बनेर उत्ताउलिन्छौ
सची बनेर हाँस बन्छौ

कुन अवतार लिऊँ?
कामदेवकी रति
या महादेवकी सती
इन्द्रकी उर्वशी
या सूर्यकी शशी?


Tags: राधिका कल्पित
अघिल्लो पोष्ट

मैले भुल गरें

पछिल्लो पोस्ट

अग्रजका बिम्बहरु

राधिका कल्पित

राधिका कल्पित

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
अग्रजका बिम्बहरु

अग्रजका बिम्बहरु

टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

२३ फाल्गुन २०७८, सोमबार
सिर्जनाले नै स्रष्टा चिनाउने हो : बाबुराम श्रेष्ठ यात्री

सिर्जनाले नै स्रष्टा चिनाउने हो : बाबुराम श्रेष्ठ यात्री

२३ फाल्गुन २०७९, मंगलवार
हिन्दू

हिन्दू

२३ फाल्गुन २०७८, सोमबार
पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको  सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक