डर लाग्छ मलाई
डर लाग्छ मलाई तक्मा देखिपुरस्कारका गोला देखि डर लाग्छ ।मान्छे बगाउने खोला देखि डर लाग्दैनकुममा झुन्डिने झोला देखि डर लाग्छ...
डर लाग्छ मलाई तक्मा देखिपुरस्कारका गोला देखि डर लाग्छ ।मान्छे बगाउने खोला देखि डर लाग्दैनकुममा झुन्डिने झोला देखि डर लाग्छ...
बूढो नेताबन्द भए स्टार्ट हुँदैनस्टार्ट भए बन्द हुँदैनपेट्रोल बढी खान्छधुँवा बढी फाल्छसडक ताकेर चाल्नुपर्ने चक्कानाली ताकेर खसाल्छ बूढो नेताकोबडी बनायो...
दूध खाएर घाँस दिने पनि यहीँ छन्घाँस खाएर दूध दिने पनि यहीँ छन् खुट्टा तानेर जाने मात्रै छैनन्भाग खोसेर खाने...