दुर्गालाल श्रेष्ठका बाल कविताहरु
नानी र पुतली पख, पख पुतली,पख म नि आऊँ,आज हामी दुइजनासँगै डुल्न जाऊँ । टेकी तिमी हावामाफुरुफुरू आऊमचैं चाल्छु भुइँमाटुकुटुकु...
नानी र पुतली पख, पख पुतली,पख म नि आऊँ,आज हामी दुइजनासँगै डुल्न जाऊँ । टेकी तिमी हावामाफुरुफुरू आऊमचैं चाल्छु भुइँमाटुकुटुकु...
प्राणीमा ठूलो मान्छे हो भनीभनेको कल्ले हो –पशुले हैन, पन्छीले हैन,मान्छे आफैले हो । ठूलो छ मान्छु, मान्छेको घरलवाइ-खवाइ,बसेकै छ...
सबतिर लहलह आश पलायोछायो हर्ष नयाँतरुको हरियो पात सुसायोआयो वर्ष नयाँयति वीभत्स कि यो ठाउँ जहाँहिजो चिहान थियोहेर्दै, लाल गुराँस...
आज व्याप्त छ व्योममण्डलदीप्त प्रेमपरागलेदिन घमैलो पनि छ रक्तिमस्वप्नयुक्त सुहागलेदेख्छु चुनरी फरफराईउडिरहेको कल्पनाशून्यमा पनि सुन्छु प्रेमी-प्रेमिकाको जल्पनाखै, छहारीमा छहारीन त...