जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

बूढो नेता

अर्जुन पराजुली अर्जुन पराजुली
प्रकाशित ५ जेष्ठ २०७९, बिहीबार
कविता, काव्य भित्र
0
बूढो नेता

बूढो नेता
बन्द भए स्टार्ट हुँदैन
स्टार्ट भए बन्द हुँदैन
पेट्रोल बढी खान्छ
धुँवा बढी फाल्छ
सडक ताकेर चाल्नुपर्ने चक्का
नाली ताकेर खसाल्छ

बूढो नेताको
बडी बनायो इन्जिन बिग्रिन्छ
इन्जिन बनायो बडी बिग्रिन्छ
झुक्किएर कुनै दिन
बडी वा इन्जिनले बिग्रिन बिर्सियो भने
घुम्तीमा घुमाउने छडी बिग्रिन्छ

साइडलाइटको स्वीच अन गर्‍यो
हेडलाइट बल्छ
हेडलाइटको स्वीच अन गर्‍यो
साइडलाइट बल्छ
बूढो नेताको
एक्सिलेटर दबाए ब्रेक चल्छ
बे्रक दबाए एक्सिलेटर चल्छ
अगाडि बढायो पछाडि सर्छ
उकालो चढायो ओरालो झर्छ
बूढो नेताले
कहिलेकाही“ त यतिसम्म सताउने गर्छ
पेसिन्जरले ओर्लेर धकेल्नुपर्छ

बूढो नेताको
ढोका लाग्दैन, लागे खुल्दैन
झ्याल खुल्दैन, खुले लाग्दैन
क्यासेट बज्दैन
एयर कन्डिसन चल्दैन
बस्ने सिटले ब्रेकडान्स गर्छ
ढोका खोल्ने र लाउनेको मुखबाट
अविरल फुटेको सिसा झर्छ
बूढो नेतामा चढेर
कतैको यात्रा गर्नुभन्दा
बरु हिंडेर जानु सस्तो पर्छ

मोडेल पुरानु छ भने
अठार वर्षको पनि बूढो हुन्छ
मोडेल नया“ छ भने
असी वर्षको पनि तन्नेरी हुन्छ
नेता बूढो वा तन्नेरी
मोडेल हेरी हेरी हुन्छ
बूढो नेतामा गए भन्न सकिंदैन
तन्नेरी नेतामा गए अवश्य पुगिन्छ ।

जनमत साहित्यीक मासिक- मा २०६३ साल असोज ( पूर्णांक ११५) मा छापिएको छ ।


Tags: अर्जुन पराजुलीबूढो नेता
अघिल्लो पोष्ट

फुलमतिया

पछिल्लो पोस्ट

कवि अर्जुन पराजुलीको हास्यव्यङ्ग्य कविता यात्राको अध्ययन

अर्जुन पराजुली

अर्जुन पराजुली

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
कवि अर्जुन पराजुलीको हास्यव्यङ्ग्य कविता यात्राको अध्ययन

कवि अर्जुन पराजुलीको हास्यव्यङ्ग्य कविता यात्राको अध्ययन

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरु’

डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरु’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमत सम्मान तथा पुस्तक विमाचेन

जनमत सम्मान तथा पुस्तक विमाचेन

३ जेष्ठ २०८०, बुधबार
लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

४ जेष्ठ २०८१, शुक्रबार
साहित्यिक शुभकामना आदानप्रदान कार्यक्रम

साहित्यिक शुभकामना आदानप्रदान कार्यक्रम

३ जेष्ठ २०७८, सोमबार
पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक