काव्य

You can add some category description here.

नजन्मेको छोरालाई

मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयंसँगएक प्रश्‍न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्‍नको केही उत्तर छैन !सिर्फ छ,...

पुरा पढ्नुहोस्

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

१.जीवनसाथी!धेरै-धेरै प्यारमलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमाएउटा ह्दय उनेर पठाऊँएउटा ह्दय जडेर पठाऊँएउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँएकपल्ट दोहोर्याझऊँशताब्दीअघिको प्रेमको भावुकतातर...

पुरा पढ्नुहोस्

दुर्घटित सपनामाथि उभिएर

सपनामा बारम्बार देखिरहेको मान्छेखोज्न हिँडेको पनि अब त धेरै भयो,हिँड्दा हिँड्दा अल्छी पनि लागि सक्योहिँड्दा हिँड्दा थकान पनि बढि सक्योसपनामा...

पुरा पढ्नुहोस्

त्यो दिन कहिले आउला ?

निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ? चारैतिर मसान छ, चीत्कार कोलाहलनैराश्य-हुरी...

पुरा पढ्नुहोस्

सङ्कल्प

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव २०७९’ मा कवि टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको छ ।यस...

पुरा पढ्नुहोस्

छोरीलाई मानचित्र पढाउँदा

रातो रगतले कोरिएको साँध छखेतमा डिल लाएझैँहरे, हरेक राष्ट्रका फाँटमा!यो हो भारत, यो हो पाकिस्तानहिन्दू-मुसलमानको रगतले मुछिएकोयही हो रेखा महान्!यो...

पुरा पढ्नुहोस्

फर्काईदेऊ मेरा सारा प्रेमपत्रहरू

फर्काइदेऊ मेरा सारा प्रेमपत्रहरुकहि जलेर खरानी नबनोस् ।शब्द शब्दले तिम्रो न्यानो स्पर्श बोकेको छकहि मजाक बनी हासोँमा नउडोस् ।फर्काईदेऊ …………...

पुरा पढ्नुहोस्

नेपालीको दुर्भाग्य यस्तो छ

विद्रोह हुर्किंदै गएको छविद्रोह फैलिंदै गएको छसरकार परिवर्तनका लागिसांसदको बडी बढाउ छनेपालको दुर्भाग्य यस्तो छ ! प्राडो, पजेरोमा प्रलोभन बढेको...

पुरा पढ्नुहोस्

कुरुप समय

बिन्ती नदेखाउ भोहेर्न सक्तिन मयस्ता हृदयविदारक तस्वीरहरुजसले आमाको कोमल हृदयलाईपगाल्छ मात्रै बिन्ती नसुनाउ भोसुन्न सक्तिन मयस्ता मानवताहीन खबरहरुजसले आमाकोे कोमल...

पुरा पढ्नुहोस्

मेलम्ची रोइरहेछ

हो मेलम्ची रोइरहेको छटिभीले यही भन्छएफ.एम.हरुले यही भन्छन्अनलाइनहरु त्यसै भन्छन्सामाजिक सञ्जालहरु पनि त्यही भनिरहेका छन्मैले पनि पत्याउनै पर्‍यो ।आज सारा...

पुरा पढ्नुहोस्
Page 14 of 27 1 13 14 15 27