जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

उल्लास र आल्हादका कुराहरू

वासु शशी वासु शशी
प्रकाशित २८ बैशाख २०७९, बुधबार
कविता, काव्य भित्र
0
उल्लास र आल्हादका कुराहरू

तिम्रा मुस्कानका हातहरू मलाई छुन्छन्
तारहरूले बाजालाई जस्तै र
मेरो अस्तित्व सङ्गीतमय बन्छ,
मेरा भएभरका सपनाहरू सोहोरिएर तिमी बनेकी छौ
वसन्तले आफ्नो कोपिलालाई पत्र–पत्र खोलेजस्तै
म तिमीलाई आँखाले उघारी–उघारी हेर्छु ।

म देख्छु; तिमी मेरो उक्लने उकालो हौ,
ओर्लने ओरालो र कुद्ने बाटो हौ
पौडिने खोला र पुग्ने चौतारी हौ,
एउटा बालकले कथा सुनेजस्तै म तिम्रा कुरा सन्छु ।

चन्द्रमाले बोलेजस्ता तिम्रा बोलीहरू घन्काउन थाल्छन्
मेरा हाड–हाडभित्र घुसेर
मेरा नसा–नसामा उर्लिएर,
लौ, मेरो छातीमा कान थापेर सुन त
एउटा मुटु मन्त्र जपेजस्तै
केवल तिम्रो नाम उच्चारण गरिरहन्छ ।

मेरो सानिध्यको स्पर्शले तिमीमा
नारीत्वको प्रथम जागरण भएको थियो,
तिमीले आफ्नो स्वरूपलाई
सबभन्दा पहिले
मेरा आँखाको दर्पणमा देखेकी थियौं
तिमी आफू सुखैसुख रहिछु भन्ने थाहा पाएर
आश्चर्यले चकित भएकी थियौ
मलाई मैले कुनै जादू गरेजस्तै
लागेको थियो
मैले तिमीलाई एउटा वरदान दिएजस्तै लागेको थियो ।

तिमीलाई प्रसन्न पार्नुजस्तो
उल्लास अरू मेरो निमित्त केही हुन सक्दैन ।
तिमीलाई आफ्नै सौन्दर्यले मुग्ध तुल्याउनु जस्तो
आल्हाद अरू मेरो निमित्त केही हुन सक्दैन ।
मैले तिमीलाई सपनाजस्तै सुन्दर निद्रा दिने
मेरो बाहुको तकिया बनाएर राखेको छु,
तिमीलाई सपनाजस्तै मधुर निद्रा दिने
मेरो छायाँको ओढ्ने बनाइराखेको छु ।

लौ, मेरो छातीमा कान थापेर सुन त

– जनमत, २०४८ पुस / पूर्णाङ्क २४


अघिल्लो पोष्ट

दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

पछिल्लो पोस्ट

छ जना स्रस्टालाई नइ पुरस्कार

वासु शशी

वासु शशी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
छ जना स्रस्टालाई नइ पुरस्कार

छ जना स्रस्टालाई नइ पुरस्कार

संस्कृतिविद् सत्यमोहन जोशी र गिरिश गिरीलाई उत्तम शान्ति पुरस्कार

संस्कृतिविद् सत्यमोहन जोशी र गिरिश गिरीलाई उत्तम शान्ति पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

‘शब्दथुम’लाई विमल गुरुङ कृति पुरस्कार

२२ फाल्गुन २०८१, बिहीबार
‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन

२३ फाल्गुन २०८०, बुधबार
जनमत कविता – मोहन दुवाल

जनमत कविता – मोहन दुवाल

२२ फाल्गुन २०७८, आईतवार
यौटा मान्छेको ….

यौटा मान्छेको ….

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक