सरु भक्त

सरु भक्त

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

१.धर्म गर्नेले धर्म छोडी किन द्वन्द्व गर्नु पर्छमानवता नै बिर्सिएर किन तल झर्नु पर्छबरबाद भए कति देश हामी सामु छर्लङ्ग...

जादु

जादु

देश परिवेश: पुरातनपन्थी थकाइमामस्त निदाइरहेको बेलाएकथरी देशहरूकालापहाड तर्फ लागेका छन्मुटू कलेजो हराएरबूढा सुब्बाका जोखनाहरू मूच्छित छन्सर्वत्र विद्रोही र छापामारका कुराभूकम्पीय...

कापुरुष

कापुरुष

कालो समय – १महान्धकार देशमा महान्धकार घरकामहान्धकार कोठाहरूमाकापुरुषहरू सुतिरहन्छन्स्व:विवेकका अँध्यारा खाल्टाजहाँ आफूले आफैलाई देख्न सकिन्नकापुरुषहरूअन्तरात्माका ढोकाहरू थुनिरहन्छन्अन्तरात्माका झ्यालहरू थुनिरहन्छन्अर्थात्कापुरुषहरूअँध्यारोमा बाँच्न...

युद्ध र शान्ति

युद्ध र शान्ति

यथावत संक्रमणलामखुट्टे तुफान चलेको वेलारोल्वालङ तिरका च्छो रोल्पाहरुमाआइपुगेका छन् उड्ने प्याउराकाअन्तहीन वथानहरु हत्याको फरमान जारी छयसर्थ गंगटाहरुको जुलुश निस्केको छजिन्दगीको...

भातेहरु अझैं लिगलिग कोटको दौडमा छन्

भातेहरु अझैं लिगलिग कोटको दौडमा छन्

सन्त्रासका शिविरहरुमा बन्दहिमालका मनहरु टेकेरबोरा गाउ“का गलैंचाप्रसादहरु कता लागे ?चेपे र मस्याङ्दी दोभानकाकथाव्यथाहरुलाईचुइगमका धागाले बुन्दै,असमय झरीको रातमा रुझेपछिएकाबिहानैकथित सभाचौतारोका अकथित...