काव्य

You can add some category description here.

हिउँको सिन्दुर

धेरै बर्ष अघि–यी हिमालको शिरलाईचिसो मागमा सिन्दुर भरिदिएपछि बाँधिएको होहाम्रो सम्बन्ध । बरफ जस्तै जमेर कहिलै नपग्लिनेगरिपगाल्न हाम्रो यो प्रगाढ...

पुरा पढ्नुहोस्

आमाको सपना

आमा, त्यो आउँछ र?“हो, बा, त्यो आउँछ।तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कनेतिमी एक हतियार देख्नेछौ;त्यसैले ऊ...

पुरा पढ्नुहोस्

मलाई क्षमा गर ओ समय

जतिबेलाआँखा अगाडि अत्याचार हुँदै थियोमैले नदेखेझैँ गरेको थिएँ जतिबेलाकरूण क्रन्दन कानमा गुञ्जिदै थियोमैले नसुनेझैँ गरेको थिएँ जतिबेलाविवेकले अन्याय भन्दै थियोमैले...

पुरा पढ्नुहोस्

नयाँ वर्ष

सबतिर लहलह आश पलायोछायो हर्ष नयाँतरुको हरियो पात सुसायोआयो वर्ष नयाँयति वीभत्स कि यो ठाउँ जहाँहिजो चिहान थियोहेर्दै, लाल गुराँस...

पुरा पढ्नुहोस्

नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैँझोलामा सुर्जेको एउटा पुलिन्दा बोकेरछानामाथि वैशाख हिंडिरहेछभारी अल्छी पाइला सारेरभित्ता–घडीका लेङ्गुर हल्लिरहेछ उसकोपदचापलेट्वाक्……….ट्वाक्……….ट्वाक्……….ट्वाक्……निस्तेज भई आकाश पल्टेको...

पुरा पढ्नुहोस्

चैतको बतास

अनुभूतिले समातेकी छुहातहरूले छुँदैनन्यी वर्षहरू हुन्पछाडि छुटेका । वर्षको अन्तिम महिनाचैत छुट्दैछ भारी बिसाएरपुच्छरमा छ वैशाख झुन्डिएकोचैतको बतासले हल्लाउँछबतासले भुँवरी...

पुरा पढ्नुहोस्

तिम्रो सहरमा

नबोलाउ मलाई त्यो तिम्रो सहरमाजहाँ लुटिन्छन नारी हरेक प्रहरमा लुट्नेको सिर निहुरिन्न कहिल्यैलुटीने नै गिर्छन सबको नजरमाजहाँ लुटिन्छन नारी हरेक...

पुरा पढ्नुहोस्

भान्साकोठामा बुद्ध

दरबार छोड्ने जुनेली रातमासाँच्ची, राजकुमार सिद्धार्थले डिनर खाए/खाएनन् ? त्यसपछि बाटोमा के खाए होलान्त्यस युगमा रेष्टुराँ, पब र ‘केएफसी’ थिएन...

पुरा पढ्नुहोस्

कवितामा नयाँ आयाम साइनो

साइनो नेपाली मनमाटाको नयाँ शैलीको कविता हो । यो क्रमश: सात,आठ, नौ अक्षरका तीन पङ्क्तिको चौबिस अक्षरी पूर्ण संरचना हो...

पुरा पढ्नुहोस्
Page 16 of 27 1 15 16 17 27