खाली थिएजिन्दगीका पानाहरूरङ्गहीन एकदम सफाबरु आकाश शून्य भनिएर पनिनीलाम्ये हुन्छ आँखामा,एकाएक भेटियौ समयको कुइनेटामाजन्मोत्सवमा फूलकोखुसी थियो फूलबारी,हो ठीक त्यही शुभबेला...
पुरा पढ्नुहोस्अनुभुतीकाे पर्याय दुःख हाेदुःखकाे पर्याय वेदनावेदनाकाे पर्याय बिछाेेडबिछाेडकाे पर्याय आँसुर आँसुबा'काे बिछाेडमा थुप्रै बगेका छन्मन नुनिलो सागर बनेकाे छर बा...
पुरा पढ्नुहोस्तिम्रो नाममा लेखिएका चिठ्ठीहरु पठाउनलाईहुलाकघरहरु हराउँदै गएसँगैआजभोलि --रनभूल्लमा छन् मेरा भावनाका उडानहरुआफै न्यास्रिन थालेका छन् बन्द खामभित्रसन्चो बिसन्चोका भलाकुसारी ।सहरका...
पुरा पढ्नुहोस्आँसुको समुद्रमासारङ्गी बजेको सुनेपछिब्युँझेर आइपुगेको छु मकविताको ठूलो चोकमा, के थिएन र मेरो देशसँगमन्दिर, मस्जित, चर्च, गुम्बार स–साना नानीहरुका आँखाको...
पुरा पढ्नुहोस्धूलो धूवाँलेहदै मैलिएको आकाश मेरोकोठाको झूल र भीतझैं पोको पारी –चितवन ! तिम्रो फराकिलो नदीमा ममेरो आकाश धुन आइरहेछुमेरो मैलो...
पुरा पढ्नुहोस्ताती ताती तातै ।गुराँस फुले रातै ।।तोरीबारी घमाइलो ।घामले रातो पोतेको ।पिपलुले छेकेको ।।पिपलुमा चरी छ ।चिर्रविर्र गरिछ ।।२गीतगाइ रमाउदैसूर्यलाली...
पुरा पढ्नुहोस्खेल्दै-खेल्दै आँगनमा अबेर आइपुग्छ घामर माइतबाट घर हिँडेकी आइमाई झैँहतारहतार गैजान्छ आफ्नै बाटो अबेरसम्म सुतिरहेछ पहाडसेतो सिरकभित्रशीतको झ्याल आधा उघारेरहेर्दैछन्...
पुरा पढ्नुहोस्हजारौँ खुसीहरुलाई परास्त गरेरखडा गरेकोयो, मेरो महान साम्राज्य हो - दुःखको ओँठको दायाँ बायाँ उभिएरथर्थरी काँपिरहेका भयभित मुस्कान,मुठ्ठी उचाली उचालीउज्यालो...
पुरा पढ्नुहोस्ढाकियामा फूल बेचिरहेकी केटीफक्रिँदै गरेको फूल जस्ती छे स्वयम्ग्राहकहरु फूल किन्दाफूलसँगै थपक्क ऊ नै आइदिएकी ठान्छन्र खुसीले मुस्कुराउँछन्केटी पनि मुस्कुराउँछेउसको...
पुरा पढ्नुहोस्केही प्रश्नहरूकाउत्तर हुँदैनन्उत्तर नहुँदा प्रतिप्रश्न हुँदैनन्प्रतिप्रश्न नहुदा प्रतिउत्तर पनि हुँदैनन् वास्तवमा जीवनमा माेड हुँदैनन्जीवनमा दाेबाटा पनि हुदैनन्जिन्दगी एकाेहाेराे उडान हाेअन्तरिक्ष...
पुरा पढ्नुहोस्