एउटा नयाँ क्षितिज
प्रेम गरभावनाको सागरमा डुबुल्की लगाऊचञ्चल हुन्छ मनको पाइला -- अक्सर बहकिरहन्छठेस लागेर कतै दुखिहाल्यौ भनेभन्दिनँ कि --रुँदै नरुनु …बगाइदिनु निस्फिक्री...
प्रेम गरभावनाको सागरमा डुबुल्की लगाऊचञ्चल हुन्छ मनको पाइला -- अक्सर बहकिरहन्छठेस लागेर कतै दुखिहाल्यौ भनेभन्दिनँ कि --रुँदै नरुनु …बगाइदिनु निस्फिक्री...
~ रुपान्तरण ~ हिँड्दा हिँड्दैतिम्रो कल्पनाको क्यानभासमा हिमाल भएर अग्लिरहेकी थिएँसर्वोच्चताको सीमान्त छोएरधेरै बेरसम्म अग्लिरहन कठिन हुँदोरहेछ कि --तिम्रै प्रेमील...
तिम्रो नाममा लेखिएका चिठ्ठीहरु पठाउनलाईहुलाकघरहरु हराउँदै गएसँगैआजभोलि --रनभूल्लमा छन् मेरा भावनाका उडानहरुआफै न्यास्रिन थालेका छन् बन्द खामभित्रसन्चो बिसन्चोका भलाकुसारी ।सहरका...
हत्केलाको—किरिङ्ग मिरिङ्ग बाटोहरू पछ्याउँदैहिँडिसकेछन् मेरा पाईलाहरुले, कयौँ बैँसालु यामहरु । गुराँसका हाँगाहरू समाउँदै—जीवनका कठिन तर रोमाञ्चक उकालीहरु उक्लिएझैँरहस्यका मोतिहरू भेट्न—किनारै—किनार...