सरस्वती श्रेष्ठ सरु

सरस्वती श्रेष्ठ सरु

सोतीपसल, लमजुङमा जन्मेकी सरस्वती श्रेष्ठ ‘सरु’ गीत, कविता लेखनमा सकृय लेखिका हुन् । उनको अहिलेसम्म थुंगाथुंगा जिन्दगानी –(गीत सङ्ग्रह २०६३), एक झुल्को घाम ओर्लेर सडकमा –(कविता सङ्ग्रह २०६७), फूलहरुको आँधी –( कविता सङग्रह २०७४,किट्टी – ( बालकथा सङ्ग्रह –२०७६) प्रकाशित कृतिहरु ह्ुन् । उनले हालसम्म नव कविता प्रतिभा पुरस्कार–२०५३, बाबा साहित्य साधक पुरस्कार २०६८,सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार २०७६, समता सम्मान ,इलाम २०५४, नवनित साहित्य सम्मान २०६५, जनकल्याण स्रष्टा सम्मान २०६६, समता काव्य सम्मान २०६६, विश्व नारी साहित्य सम्मान २०७१, हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान २०७१, जननी सम्मान २०७२, समता काव्य सन्ध्या सम्मान २०७४ आदिवाट सम्माति भइसकेकी छिन् ।

बाध्यता

बाध्यता

ढाकियामा फूल बेचिरहेकी केटीफक्रिँदै गरेको फूल जस्ती छे स्वयम्ग्राहकहरु फूल किन्दाफूलसँगै थपक्क ऊ नै आइदिएकी ठान्छन्र खुसीले मुस्कुराउँछन्केटी पनि मुस्कुराउँछेउसको...

सरस्वती श्रेष्ठ सरुको  मुक्तक

सरस्वती श्रेष्ठ सरुको मुक्तक

१ तिमी हुँदा अँधेरीमा जून चाहिँदैनसङ्गीतमा सातै सुरको धुन चाहिँदैनतिमी नै हौ बहुमुल्य त्यस्तो आभूषणतिमी भए हीरामोति सुन चाहिँदैन ।...