जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

स्वप्न रेखा

रमेश श्रेष्ठ रमेश श्रेष्ठ
प्रकाशित २० मंसिर २०७८, सोमबार
कविता, काव्य भित्र
0
स्वप्न रेखा

आँसुको समुद्रमा
सारङ्गी बजेको सुनेपछि
ब्युँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा,

के थिएन र मेरो देशसँग
मन्दिर, मस्जित, चर्च, गुम्बा
र स–साना नानीहरुका आँखाको गीत,
के थिएन र मेरो देशसँग
कला, साहित्य, सङ्गीत, संस्कृति
र जीवन बुन्ने जागृति धुनहरु,
के थिएन र मेरो देशसँग
कानून, कर्तव्य, कसम, कर्मठता
र विकास पर्खिरहेको निधारको पसिना,
के थिएन र मेरो देशसँग
हिमाल, वन जङ्गल, खोलानाला, सुनौला फाँट
र आमाको सपना,

किन डराउनु हुन्थ्यो बा रातसँग !
किन हराउँथिन् बहिनी उमेर नपुग्दै !
किन भाग्थे भाई झिसमिसे मै !
किन रुनु हुन्थ्यो आमा
साँझको घामजस्तै पहेँलिएर !
मालिक तर्साउनेहरु नै मालिक भई गएपछि
सपना बाँड्नेहरुले नै सपना खाई दिएपछि
आफ्नाहरुले नै पराईलाई आफ्नो ठानी दिएपछि
जीवनको मध्यान्हमा
मौनता छाउँदो रहेछ,
अक्षरका आँखाहरु समुद्र रोएझैं हुँदो रहेछ,
करोडौं आँसुका वाफहरुले
साँझ धमिलो भएको रङ्गमा
चराहरु उड्न रोकिएपछि
देश मर्न सक्ने सम्भावित भयले
अगाडि नै मौनधारण गरिरहेका
अनेकौं तस्वीरहरु देखेपछि ।

स्तब्ध ढुङ्गो जस्तो भएँ म,
प्रिय देश !
ब्यूँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा
आँसुको समुद्रमा
सारङ्गी बजेको सुनेपछि ।


अघिल्लो पोष्ट

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

पछिल्लो पोस्ट

दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने

रमेश श्रेष्ठ

रमेश श्रेष्ठ

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने

दाहाल यज्ञनिधि-सुधा सदनकाे स्थापना गरिने

” क्यानभासमा सत्यमोहन बा “

" क्यानभासमा सत्यमोहन बा "

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

यौन दुर्व्यवहारबारे सचेत गराउने ‘रातो घेरो’

१० बैशाख २०७९, शनिबार
डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक

१० बैशाख २०८०, आईतवार
जनमत साहित्य – गीता निरौला

जनमत साहित्य – गीता निरौला

१० बैशाख २०८०, आईतवार
झुठ पनि यति मिठो बोलेर

झुठ पनि यति मिठो बोलेर

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक