जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

लुकामारी – चितवनसँग

प्रतिसरा सायमी प्रतिसरा सायमी
प्रकाशित १९ मंसिर २०७८, आईतवार
कविता, काव्य भित्र
0
लुकामारी – चितवनसँग

धूलो धूवाँले
हदै मैलिएको आकाश मेरो
कोठाको झूल र भीतझैं पोको पारी –
चितवन ! तिम्रो फराकिलो नदीमा म
मेरो आकाश धुन आइरहेछु
मेरो मैलो पर्यावरण पखाल्न आइरहेछु
आज फुर्सतले दुई दिन मिलाई
सडक बजारको,
कानको जाली नै फटाउने कोलाहल
र भीडको माझबाट
शहरी सभ्यताको असंवेदित जीवनको
यान्त्रिकता र कृत्रिमताले
पत्र–पत्र जमेको मैल र दुर्गन्धबाट
वाक्क म !
स्वच्छ प्रकृतिको शीतल हरियालीमा
नुहाउन आइरहेछु बल्ल आज
घर–अफिस
अफिस–घरको घडीको लंगुरझैं
उही ओहरदोहर साँझ–बिहानको
यान्त्रिक जीवन–पिँजडाबाट
मुक्त पन्छीझैं
चितवन ! तिमीकहाँ उडिरहेछु म मुक्त भावले
तिम्रो स्नेहमयी आमन्त्रणले तानेर
प्रकृतिमै समाहित हुनेजस्तो यो यात्रा
तिमी भने ठट्टैठट्टामा झुक्याइरहने
कहिले फराकिलो आकाश बनेर
मलाई छुन सक्छ्यौ भनिरहेझैं
झन्–झन् माथि उडिरहेछौ गहिरिंदै

भुसुक्कै निदाइछु म !
जब आँखा खोलेँ
मैले पाउँ तिम्रै हरियो काखमा सुतेकी रहिछु म !
हरिया पातहरूको हम्काइसँगै
शीतल स्मित हँसाइसँगै
उभिएका रहेछौ मेरो सन्मुख ।
अहो ! यति फराकिलो !
यति शीतल हरियो !
हृदय रहेछ तिम्रो !
सृजक र साधकहरूको प्रेरणा भूमिझैं तिमी
अलिकति सापट देऊ न
हृदय तिम्रो आज मलाई
बीउझैं
तिम्रो हरियाली र विशालता
म पनि रोपूँ अलिकति हरियाली आफूभित्र
जहाँ मरूभूमि छोपिंदै आइरहेछ
देख्दादेख्दै
मभित्र कतै ।



Tags: जनमतप्रतिसरा सायमी
अघिल्लो पोष्ट

के तपाईंलाई पनि सुगर छ ?

पछिल्लो पोस्ट

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

प्रतिसरा सायमी

प्रतिसरा सायमी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

स्वप्न रेखा

स्वप्न रेखा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया

उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया

१० बैशाख २०७९, शनिबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

९ चैत्र २०८२, सोमबार
दसैँ मेरो प्रिय चाड 

दसैँ मेरो प्रिय चाड 

१० बैशाख २०८०, आईतवार
खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

खुला बजार प्रणालीमा पिसिएका : साहित्यिक सृजनाहरू

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक