समा श्री

समा श्री

प्रणय पुष्प

प्रणय पुष्प

फेरी डायरीको पाना बिचकोसुकिसकेको रातो गुलाफसुस्तरी मुसार्छुयसका हरेक पंखुडीहरुअझै पनि कोमल लाग्छनयेस्मा अझै पनिउही न्यानो माया गासिएको छउही आत्मीयता टासिएको...

सीता उबाच

सीता उबाच

राममेरो सम्बोधनमाआश्चर्यचकित नहुनुबिष्मित नहुनुहटाऊ यी चिताका समिधाका रासलखेट तिम्रा साक्षीहरुतिम्रा महिमाको लागितिम्रो लोकलाजको लागिसीताअब अग्नी परीक्षा दिन सक्दिनघामशिर माथि लागेको...

मलाई क्षमा गर ओ समय

मलाई क्षमा गर ओ समय

जतिबेलाआँखा अगाडि अत्याचार हुँदै थियोमैले नदेखेझैँ गरेको थिएँ जतिबेलाकरूण क्रन्दन कानमा गुञ्जिदै थियोमैले नसुनेझैँ गरेको थिएँ जतिबेलाविवेकले अन्याय भन्दै थियोमैले...

सागर भित्रकाे पहाड

सागर भित्रकाे पहाड

अनुभुतीकाे पर्याय दुःख हाेदुःखकाे पर्याय वेदनावेदनाकाे पर्याय बिछाेेडबिछाेडकाे पर्याय आँसुर आँसुबा'काे बिछाेडमा थुप्रै बगेका छन्मन नुनिलो सागर बनेकाे छर बा...

प्रश्न अन्तरीक्ष र भूत

प्रश्न अन्तरीक्ष र भूत

केही प्रश्नहरूकाउत्तर हुँदैनन्उत्तर नहुँदा प्रतिप्रश्न हुँदैनन्प्रतिप्रश्न नहुदा प्रतिउत्तर पनि हुँदैनन् वास्तवमा जीवनमा माेड हुँदैनन्जीवनमा दाेबाटा पनि हुदैनन्जिन्दगी एकाेहाेराे उडान हाेअन्तरिक्ष...