शुभ बिहानीअनोैठो धरातल टेकेरयुगौं पुरानो जुत्तामा शरीर घिसारेरलुखुर–लुखुर हिँडिरहन्छ कविजीआस्था इमानदारिता विवेक नैतिकता बोकेरडिस कलर्ड कोट, लेउ परेको उही पुरानो...
पुरा पढ्नुहोस्हतासिदै, बतासिदै, रमाउँदै, कराउँदै !!कृष्ण भज्दै कृष्ण जप्दै कृष्ण गुन्गुनाउँदै !! न केही भर न कुनै डर न सन्सारी मोह...
पुरा पढ्नुहोस्जब म,बिहान दिउँसो साझ कुनै पनि समय आगन बडारीरहेको हुन्छुताती लागेर हिडीरहेका कमिलाको बथान देख्छुसोच्छु , बथानका बथान कहाँ हिडेका...
पुरा पढ्नुहोस्लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौआमाको ममता भुलेर कमरी माया मलाई गर्यौछातीबाट झिकेर प्राणमारिका छोरी मलाई दियौहेरी आखिर घाटबाट...
पुरा पढ्नुहोस्१. नेतागिरीकोही विर्गाछन्कोही बनाउँछन्पुन भत्काउँछन्पुन बनाउँछन्बनाउँदा बनाउँदै विर्गादा विर्गार्दैविदेशी ऋण सबै डर्काछन्विकास भएन भन्दै फेरितिनैले भाषणमा हर्काछन् । २.जमानाआजकल मेरी...
पुरा पढ्नुहोस्प्रेम गरभावनाको सागरमा डुबुल्की लगाऊचञ्चल हुन्छ मनको पाइला -- अक्सर बहकिरहन्छठेस लागेर कतै दुखिहाल्यौ भनेभन्दिनँ कि --रुँदै नरुनु …बगाइदिनु निस्फिक्री...
पुरा पढ्नुहोस्एउटा पात महराएको छु पातहरुमाहराएको छु रुखहरुमाझुन्डिएको छु तुर्लुङ्गघरी यता घरी उतापर्ल्याक पुर्लुक्कपल्टाइ रहन्छयी हावाले रातमा जुन रुदासोर्छु उसको आँखाहरुदिनमा...
पुरा पढ्नुहोस्सागरमा झैंसगरमाथाको मेरो देशमा अचेलथुप्रै अक्टोपसहरू मौलाएका छन्जो प्राय: रातमा सिकार गर्छन्जो रङ्ग बदल्छन्रूप र आकार पनि बदल्छन्र, मेरो समाजलाई...
पुरा पढ्नुहोस्https://youtu.be/HkmroA3nX6c
पुरा पढ्नुहोस्बिहानै परेको पानीलेसुकेको धर्तीको ओठलाई सरर भिजायोखुम्चिनै लागेको मेरो उदास मन पनिजरैबाट रसायो, आहा !यो झरी भै बर्सेको त आशा...
पुरा पढ्नुहोस्