विमला तुम्खेवा

विमला तुम्खेवा

तिम्रो  याद आएको एक बिहान

तिम्रो याद आएको एक बिहान

कस्तो दिक्दारलाग्दो बिहानकस्तो उदासीले भरिएको यो वातावरणसडकमा हिँडिरहेका मानिसका अनुहारमाकुनै उत्साह छैनसिमसिम पानी परेर झनै दिक्दारी थपिएको छ । जिन्दगी...

उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

जब म,बिहान दिउँसो साझ कुनै पनि समय आगन बडारीरहेको हुन्छुताती लागेर हिडीरहेका कमिलाको बथान देख्छुसोच्छु , बथानका बथान कहाँ हिडेका...

हजार सपना र मनमाया

हजार सपना र मनमाया

यो बाटोको अन्तिम बिन्दुयो आकाशको क्षितिजर,उसले कुल्चिएर गएकोपाईतलाको खत कसरीहरायोकतै ,समुन्द्रको तुफान भएर पीरले पोतिएको उसकोकालो अनुहारपृथ्वीको कुन सपमामापर्छ ?सपनाको...