बादलभित्रको जून जस्तो

मध्यरातमा जब उठेर हेर्छुपूर्णिमाको यो आकाशमाआधाउधी बादलको पर्दा छभित्रबाट कुनै रहस्य जस्तोजूनले चिहाउँछकति सुन्दर छ यो जगत्अकल्पनीय बुट्टामा यो प्रकाशले...

पुरा पढ्नुहोस्

स्वर्ग र देवता

झरीको एक दिन थियो,रुपौला किनारे विद्धुत सितारे रेशमीबादलको घुम्टो हालीपृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,जगबन्धु सूर्यले त्यो देखे ।अनि उनले...

पुरा पढ्नुहोस्

मेरो अस्तित्व र उनी

शून्यबाट शुरु भयो मेरो जीवनशून्यताबाटै जीवन खोजेडाँडाकाँडा भीर पाखामा लड्दैआफ्नो स्वअस्तित्व खोज्दैरुमलिरहे,आत्मसम्मानको पहिचान गर्दैबर्षौ निरन्तर यात्रा गरिरहेँफलामे काँडामा टेक्दैसिन्ने झाडी...

पुरा पढ्नुहोस्

वलिरहूँ म बलिरहूँ

भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस,गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्,भै उज्यालो...

पुरा पढ्नुहोस्

ऊ हराएको सूचना

समयका श्यामश्वेत पानामाकोरेर समयकै अथक कथागाथामान्छेका उज्याला अनुहार खोज्नधेरै भौतारिएको हो ऊ एकताकात्यै छेकोमा कसोकसोसमयले उसलाई ‘कवि’को पगरी गुथाइ दिएकै...

पुरा पढ्नुहोस्

माझी

जीवनका किनारामारङहरूका नशालु आँखालेखेलिरहेको छु बल्छी,थाहै नपाइकनै झुण्डिरहन्छुआफ्नै हातले खेलाइरहेको बल्छीमा । म माझी हुँमलाई सपनीमा पनिनदीको नृत्य मनपर्छ,नदीको नृत्यमग्न...

पुरा पढ्नुहोस्

 छोरी र छाया

दिन थियो मध्य माघको यामघाम न्यानो आलिङ्गनसरिछाप्छाप्ती भुवनभरिबिदाको दिन म थिएँ बेकामआविष्काररत जो छ प्रतिपलपार्छ जिज्ञासाले धेरै हलचल‘त्यो राती जसको...

पुरा पढ्नुहोस्

काल्पनिक तथ्य 

कुनै एउटा मध्यदिन , कोठाका पर्दाहरू झमल्याङ्ग झारेर म आफूले आफूलाई कोर्न बस्छु । उज्यालो दिन, अँध्यारो कोठा..म छिन्न भिन्न छरिएकी  ,...

पुरा पढ्नुहोस्

नमरी मरूँ म

मातृत्वजस्तै ममता म हाँसूँभ्रातृत्वजस्तै समता म गाँसूँप्रकाशजस्तै म दिगन्त नाचूँआकाशजस्तै म अनन्त बाँचूँ । निर्भीक भै सत्य सधैँ म बोलूँनिर्माणका...

पुरा पढ्नुहोस्
Page 10 of 22 1 9 10 11 22