उत्तरतिर देखिन्छ वन सुन्दर पहाडशीतल हावा झरना धन वसन्त बहारदक्षिण दिशा भारत भूमि मित्रता धारकबेटी र रोटी सम्बन्ध हाम्रो संस्कृति...
पुरा पढ्नुहोस्राममेरो सम्बोधनमाआश्चर्यचकित नहुनुबिष्मित नहुनुहटाऊ यी चिताका समिधाका रासलखेट तिम्रा साक्षीहरुतिम्रा महिमाको लागितिम्रो लोकलाजको लागिसीताअब अग्नी परीक्षा दिन सक्दिनघामशिर माथि लागेको...
पुरा पढ्नुहोस्१ मन त फलामकै भए असल हुन्छ मन त फलामकै भए असल हुन्छन घात–प्रतिघातमा रुन्छ,न सयपत्री र बाबरीले बाटो थुन्छमन...
पुरा पढ्नुहोस्मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयंसँगएक प्रश्न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्नको केही उत्तर छैन !सिर्फ छ,...
पुरा पढ्नुहोस्१.जीवनसाथी!धेरै-धेरै प्यारमलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमाएउटा ह्दय उनेर पठाऊँएउटा ह्दय जडेर पठाऊँएउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँएकपल्ट दोहोर्याझऊँशताब्दीअघिको प्रेमको भावुकतातर...
पुरा पढ्नुहोस्सपनामा बारम्बार देखिरहेको मान्छेखोज्न हिँडेको पनि अब त धेरै भयो,हिँड्दा हिँड्दा अल्छी पनि लागि सक्योहिँड्दा हिँड्दा थकान पनि बढि सक्योसपनामा...
पुरा पढ्नुहोस्निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ?यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ? चारैतिर मसान छ, चीत्कार कोलाहलनैराश्य-हुरी...
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव २०७९’ मा कवि टीका आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको छ ।यस...
पुरा पढ्नुहोस्रातो रगतले कोरिएको साँध छखेतमा डिल लाएझैँहरे, हरेक राष्ट्रका फाँटमा!यो हो भारत, यो हो पाकिस्तानहिन्दू-मुसलमानको रगतले मुछिएकोयही हो रेखा महान्!यो...
पुरा पढ्नुहोस्फर्काइदेऊ मेरा सारा प्रेमपत्रहरुकहि जलेर खरानी नबनोस् ।शब्द शब्दले तिम्रो न्यानो स्पर्श बोकेको छकहि मजाक बनी हासोँमा नउडोस् ।फर्काईदेऊ …………...
पुरा पढ्नुहोस्